अब बिहान १० बजेदेखि साँझ ५ बजेसम्म लाइसेन्सको
काठमाडौं। सवारी चालक अनुमति पत्र लाइसेन्सको अनलाइन आवेदन अब कार्यालय समयमा दिन नपाइने भएको छ। आवेदन प्रणालीमा अधिक चाप भई यातायात व्यवस्था कार्यालयबाट हुने दैनिक सवारी चालक अनुमतिपत्रसम्बन्धी कार्यमा समेत












