![](https://himalpost.com/wp-content/uploads/2020/09/oli-prachanda-1.jpg)
ओली र प्रचण्डबीच छलफल: मन्त्रिपरिषद् पुनर्गठनमा सहमति
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष दाहालबिच बालुवाटारमा मन्त्रिपरिषद