
‘नागरिक एप’ युगान्तकारी रूपान्तरण हो, प्रयोग गरौँ: प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नागरिक एप’ युगान्तकारी रूपान्तरण भएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल ट्वीटरमा संदेश लेख्दै प्रधानमन्त्रीले ओलीले ‘नागरिक एप’ मार्फत सरकारी सेवामा सेवाग्राहीको सिधा पहुँच स्थापित