प्रमुख समाचार Archives - Page 37 of 880 - Himal Post Himal Post
  • १४ फाल्गुन २०८१, बुधबार
  •      Wed Feb 26 2025
Logo

ओलीलाई भेट्न देउवा र प्रचण्ड बालकोट जाने

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली सर्वदलीय बैठकमा नआए आफूहरू बालकोटमै ओलीलाई भेट्न जाने तयारीमा रहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको राष्ट्रिय

माओवादी केन्द्रमा पदाधिकारी थप्न प्रचण्डको प्रस्ताव

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा पदाधिकारीको संख्या १५ बनाउने प्रस्ताव गरेका छन् । आज पार्टीको केन्द्रीय कार्यालय पार्टी कार्यालय पेरिसडांडामा बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष

ओलीले भने: प्रचण्डलाई मैले बचाएको हुँ, नत्र उहिलै सकिन्थे

वीरगन्ज– एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई पत्तासाफ हुनबाट आफूले जोगाएको दाबी गरेका छन्। प्रचण्डको अस्तित्व आफूले बचाइदिएको ओलीको भनाइ छ। उनले पर्साको जगरनाथपुरमा आयोजित एमालेको पार्टी प्रवेश

माधव नेपालको आरोप: केपी ओलीले अर्बौं लुटेका छन्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले तयार पारेको संरचना र अर्बौंको सम्पत्ति केपी ओलीले लुटेर लगेको आरोप लगाएका छन् । उनले आफूले बनाएको पार्टी संरचना र अर्बौंको सम्पति एमालेका

कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक १० पुसमा बस्ने भएको छ। हालै सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्ने तयारी भइरहेको हो। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद

दलका केन्द्रीय सदस्यले तत्काल सम्पत्ति विवरण बुझाउनु: निर्वाचन आयोग

काठमाडौँ- राजनीतिक दलको महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी र केन्द्रीय सदस्यले तत्काल सम्पति विवरण बुझाउनु पर्ने भएको छ । निर्वाचन आयोगले ६० दिनभित्र पदाधिकारी र केन्द्रीय सदस्यले सम्पति विवरण बुझाउनु

दलित महिला तर्फको केन्द्रीय सदस्यमा सबै देउवा पक्षबाट

काठमाडौं । नेपाली कांग्रेसको दलित महिला तर्फको केन्द्रीय सदस्य पदमा सबै सभापति शेरबहादुर देउवा पक्षबाट बिजयी भएका छन् । दलित महिलातर्फ निर्वाचित हुने ४ पदमा लक्ष्मी परियार, सुजाता परियार, शान्ति

संसद्मा एमालेलाई सभामुखले पढाएको पाठ…

काठमाडौं- पुनःस्थापित प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोध कायमै छ। संसदमा देखिएको गत्यावरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाको पहलकदमीलाई एमालेले अस्वीकार गर्दै आएको छ। संसद् खुलाउन सभामुखले बोलाएको सर्वदलीय बैठक

अनिश्चितकालका लागि स्थानीय तहमा सरुवाको कामकाज रोक्का

काठमाडौं- स्थानीय तहको सरुवा अनिश्चित कालका लागि रोकिएको छ । सरकारले दुई सय ३२ जना कर्मचारीको अन्तर स्थानीय तह सरुवा गरेसँगै अन्तर स्थानीय तहबीचको सरुवाको कामकाज स्थगित गरेको हो ।

अधिवेशनस्थलमै देउवा र निधि पक्षबीच ‘ग्याङ फाइट’

प्रदेश २ मा जारी नेपाली कांग्रेसको प्रदेश कार्य समितिको पहिलो अधिवेशनका क्रममा दुई समूहबीच कुटाकुट भएको छ। जनकपुरधामस्थित कांग्रेस प्रदेश २ को निर्वाचनस्थल गोपाल धर्मशालामा सभापति शेरबहादुर देउवा र नेता

आजपनि संसदमा असफल भयो एमाले

काठमाडौँ- प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल एमाले आजपनि संसदमा असफल भएको छ । लगातार संसद अवरुद्ध गरिरहेको एमालेले विरोध गरिरहेपनि सरकारले आफ्ना काम भने रोकेको छैन । आज पनि अवरोध गरेको

माओवादी केन्द्र अब नयाँ स्वरूपमा आउँदै

नेकपा (माओवादी केन्द्र)ले पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। पार्टी हेडक्वार्टर पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले राजनीतिक, वैचारिक र प्राविधिक तयारी पूरा भएको जानकारी