
अमेरिकामा कोरोनाको भयावह: दैनिक दसौँ लाख भेटिन थाले
काठमाडौं। संयुक्त राज्य अमेरिकामा सोमबार एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड–१९ संक्रमण देखिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ। अमेरिकामा विगत २४ घण्टामा करीब १.०७ मिलियन नयाँ संक्रमण पुष्टि भएको