ठाकुर गैरेले भने: मधेश प्रदेश नाम राखिनुको उद्देश्य
काठमाडौ- नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले प्रदेशको नामभन्दा त्यसपछाडि निहित उद्देश्य प्रमुख कुरा भएको बताएका छन्। प्रदेश २ को नाम घोषणा हुनेबित्तिकै गैरेले आशंका व्यक्त गर्दै त्यसको पछाडिको उद्देश्य












