भेरी अस्पताल प्रकरण: अपराधि बचाउने खेलमा छानबिन समिति,
बाँके- बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण प्रकरणमा छानबिन समिति पनि अपराधि बचाउने खेलमा लागेको भेटिएको छ । घटनामा संलग्नहरूले राजनीतिक पहुँचका कारण उन्मुक्ति पाउने आशंका गरिएकै