पत्रपत्रिका Archives - Page 245 of 352 - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

राजधानी तोक्न तयारी पूरा, एक साताभित्रै तोकिने

सरकारले एक साताभित्र प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ। निर्वाचन आयोगले प्रदेश सभातर्फ समानुपातिक प्रणालीको मतपरिणाम सार्वजनिक गरिसकेकाले सरकारलाई प्रदेश प्रमुख तोक्न दबाब परेको हो। आयोगले शुक्रबार प्रदेश सभामा समानुपातिकतर्फ

पार्टी एकताका लागि दोस्रो तहका नेता शंकालु, तेस्रो तहका नेता सहयोगी

निर्वाचनमा गठबन्धन गरी पार्टी एकता गर्ने निर्णय गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको औपचारिक पहल सुरुसँगै सिद्धान्तभन्दा नेतृत्वमा बढी विवाद देखिएको छ। यो खबर हामीले आजको राजधानीबाट

सरकारी गाडी चरम दुरुपयोग

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यालय प्रयोजनार्थ प्रयोगमा रहेको बा १ झ ५४६६ नम्बरको सरकारी गाडी दुरुपयोग हुँदै आएको छ । सो गाडी कार्यालय अघि पछि र सार्वजनिक बिदाको दिनमा समेत

दाहाल भन्छन् : एमालेले फोरमसँग तालमेल गर्न नसकेपछि हामीसँग आयो

नवलपरासी : माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एमालेले संघीय फोरमसँग मिलेर सरकार बनाउने प्रस्ताव राखे पनि फोरम नमानेपछि माओवादीसँग आएको आरोप लगाएका छन्। शनिबार भैरहवा जेसिज उद्घाटनमा सहभागी भएर फर्कने

अधिकांश ग्यास उधोग मापदण्ड विपरित

नेपालका अधिकांश ग्यास उधोग बोटलिङ प्लान्ट मापदण्ड पुरा नगरी सञ्चालनमा रहेको पाईएको छ । अनुमति दिने उधोग विभाग नेपाल आयल निमग  र गुणस्तर मापन गर्ने नेपाल नापतौल तथा गुणस्तर विभागबीच

आयोगले माग्यो दलसंग सांसद हुनेको नाम

निर्वाचन आयोगले प्रदेशसभातर्प समानुपातिक सिट बाँडफाँट गरी राजनीतिक दलहरुलाई पत्र पठाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभामा सिट प्राप्त गर्ने ११ दललाई सात दिनभित्र प्रतिनिधिको नाम पठाउन आयोगले पत्राचार गरेको

सुमार्गीको अबैध धन्दा, २२ अर्ब अवैध

ब्यापारी अजेयराज सुमार्गीले विदेशबाट ल्याएको र पुनः ल्याउन लागेको २२ अर्बभन्दा बढी रकम अबैध रहेको सरकारी निकायले गरेको प्रारम्भीक अध्ययनले देखाएको छ। यो खबर आजको कान्तिपुरमा छापिएको छ। सम्पत्ति शुद्धीकरण

मन्त्रालयको संख्या बढाउन एमाले र माओवादीको तयारी

केन्द्रमा मन्त्रालयको संख्या बढाउन पुनः लबिङ सुरु भएको छ। नवनिर्वाचित सांसदहरू र केही कर्मचारीले प्रस्तावित १५ बाट मन्त्रालयको संख्या वृद्धि गर्न दबाब बढाएका हुन्। मन्त्रालयको संख्या बढाउने लबिङमा प्राविधिक समूहतर्फका

अर्बौँ रुपैयाँको छात्रवृत्ति वितरणमा भद्रगोल

सरकारले एकद्वार प्रणालीबाट व्यवस्थित गर्न नसक्दा अर्बौँ रुपैयाँको छात्रवृत्ति भद्रगोल रूपमा वितरण भइरहेको छ । विद्यालयदेखि विश्वविद्यालयसम्म छात्रवृत्तिमा अर्बौँ खर्च भए पनि एकीकृत रूपमा व्यवस्थित नहुँदा उपलब्धिमूलक बन्न सकेको छैन

दलहरु आ-आफ्नो डम्फु बजाउँदै, राष्ट्रपति अप्ठेरोमा !

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलाई लिएर प्रमुख राजनीतिक दलहरु आ-आफ्नो अडानमा कायम रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी थप अप्ठेरोमा परेकी छिन् । अध्यादेशमा दलीय सहमतिको प्रतीक्षामा रहे पनि दलहरु आफना पुरानै अडानमा कायम

राष्ट्रियसभा विवादः बहुमतियमै एमाले अडान, समावेशी पक्षमा दाहाल

बहुमतियमै एमाले अडान एमालेले राष्ट्रियसभा गठन संविधान तथा दलहरुबीच प्रारम्भिक विधेयक निर्माणक्रममा भएको सहमतिअनुसार बहुमीयत पद्धतिबाटै हुनुपर्ने ठहर गरेको छ । उपध्याक्ष मावदेव गौतमको निवास भैसेपाटीमा शुक्रबार बसेको पार्टी स्थायी

संघमा कमजोर दल प्रदेशमा बलियो

प्रतिनिधिसभा प्रत्यक्षमा ८० सिट जितेर ठूलो दल बनेको एमाले सात वटै प्रदेशको समानुपातिकतर्फ भने ७५ सिटमा सीमित भएको छ । प्रत्यक्षमा २३ सिटमा खुम्चिएको कांग्रेस समानुपातिकमा प्रदेशतर्फ एमालेभन्दा ३ सिटले