
काेराेना लक्षणसहितका बिरामी थपिए, सहरी क्षेत्रमा बढ्यो जोखिम
काठमाडौं- सरकारले लकडाउन अन्त्य गरेसँगै सहरी क्षेत्र कोरोना भाइरस संक्रमणको थप जोखिममा परेको छ। भौतिक दुरी कायम कार्यान्वयनमा समस्या हुने र बाक्लो बस्तीका कारण सहरी क्षेत्र थप जोखिममा परेको खबर