पत्रपत्रिका Archives - Page 115 of 352 - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

अब विप्लवलाई के हुन्छ ? यस्तो छ सरकारको

काठमाडौं – विप्लव नेतृत्वको नेकपालाई प्रहरीले कडा निगरानीमा राखेको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई समेत प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । हाल

नयाँ ऐन: अदालत-प्रहरी नै अलमलमा !

सुर्खेत – एक वर्षअघि संसद्बाट पारित ऐनबारे सरकारले प्रचारप्रसार नगर्दा कार्यान्वयनमा अन्योल देखिएको समाचार आजको कान्तिपुरले पृष्ठ ३ मा छापिएको छ । कान्तिपुरको कर्णाली प्रदेश ब्युरोको समाचारअनुसार, मुलुकी अपराध संहिता र

अर्कैसँग अस्ट्रेलिया जान लागेको रिसमा प्रेमिकाको हत्या

मोरङ – विराटनगर महानगरका एक युवकले बिहे गर्न नमानेको निहुँमा प्रेमिकाको हत्या गरेका छन् । महानगर-१३ का ३० वर्षीय दिनेश भट्टराईले प्रेमिका २३ बर्षीया शिखा घिमिरेलाई शुक्रबार धारिलो हतियारले हानेर

धराप जिन्दगी: गरिबी र नियतिले मात्रै होइन प्राधिकरणले पनि ठग्यो

(नाम्दु) दोलखा – खरले छाएको सानो एकतले झुपडी। घरभित्र एउटा कोठा छ। कोठाभित्र भिजेका पुराना सिरक डस्ना र केही सामान असरल्ल छन्। झुपडीको दायाँतिर धुरीतर्फको गारोे लडेको छ । घरको सबै भाग

जंगबहादुरले यसरी बनाएका थिए पहिलो मुलुकी ऐन

नयाँ मुलुकी संहिता (ऐन) जारी भएसँगै धेरैले फेरि एकपल्ट पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणालाई सम्झेका छन्। इतिहास भन्छ– जंगबहादुरले नेपाललाई पहिलोपल्ट लिखित कानुन दिए। उनले नै विक्रम संवत १९१० मा

आश्चर्य ! यिनै प्रधानमन्त्रीले झोलुंगे पुल बनाउँछु भनेर चुनाव लडे !

‘खोलामा बाढी आउँदा मान्छे तर्न सक्दैनन्, तार्दिन्छौँ भन्दै मान्छे आउँछन्, काँधमा बोकेर तारेर पैसा लिन्छन् । सरकारले के गर्ने ?’ प्रधानमन्त्रीले निःसंकोच भन्छन् । तर, खोला तर्न पुल छैन र

मेहन्दी लगाउदा पनि कर !

मोरङ। मोरङको बुढीगंगा गाउँपालिकामा हजामले दैनिक २० रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरिएको छ । चनाचटपटे बेच्नेले ३० रुपैयाँ, मेहन्दी लगाउनेले १० रुपैयाँ तथा चटक देखाउनेलाई २० रुपैयाँ कर तोकिएको छ । कटहरी

अब मकै पोले र भैँसी बेचे पनि कर तिर्नु पर्ने

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाटबजारमा मकै पोलेर बेच्नेसँग दिनको ४५ रुपैयाँ कर उठाउन थालेको छ । यसैगरी, हाँस, कुखुरा र परेवामा प्रतिगोटा १६ रुपैयाँसम्म कर तोकेको छ । नयाँ पत्रिकामा खबर

अब तीन दिनमै पासपोर्ट हातमा

काठमाडौं – सरकारले तीन दिन भित्रै राहदानी (पासपोर्ट) उपलब्ध गराउने भएको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५’ प्रस्तुत गर्दै सो कुराको

राज्यकोषबाट करौडौं रकम बाँडियो: कसले गर्ने खबरदारी ?

सरकारले माापदण्ड र अधारबिनै आफु निकटलाई राज्यकोषबाट करौडौँ रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ । ३ लाखदेखि २० लाख रुपैयाँसम्म सहायता वितरण गरिएको छ । आर्थिक सहायता कार्याविधिमा ५ लाखभन्दा

सरकार विप्लवप्रति झनै कडा

नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहको गतिविधि नियन्त्रण गर्न सरकारले कडा रुपमा प्रस्तुत हुन थालेको छ। सुरक्षा निकायका प्रमुखहरुको निरन्तर बिफ्रिङपछि सरकारले विप्लव समूहको गतिविधिमा कडा निगरानी राख्न थालेको हो। विप्लव

अरुको पासपोर्ट राख्नेलाई ५ लाख जरिवाना र जेल !

वैदेशिक रोजगारीका लागि म्यानपावर कम्पनी पुगेका अधिकांश युवाको पासपोर्ट म्यानपावरले नियन्त्रणमा लिने गरेका छन् । सरकारले ल्याएको विधेयक संसद्बाट स्वीकृत भए अब अर्काको पासपोर्ट बद्नियतपूर्वक नियन्त्रणमा राख्नेलाई दुई लाखदेखि ५