अब विप्लवलाई के हुन्छ ? यस्तो छ सरकारको तयारी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अब विप्लवलाई के हुन्छ ? यस्तो छ सरकारको तयारी



काठमाडौं – विप्लव नेतृत्वको नेकपालाई प्रहरीले कडा निगरानीमा राखेको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई समेत प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

हाल विप्लवलगायत उनले नेतृत्व गरेको नेकपाका केन्द्रीय नेताहरु भूमिगत छन् ।

सो पार्टीका एक उच्च नेताले विप्लव कहाँ छन् भन्ने बारे आफूलाई जानकारी नभएको बताए ।