धर्म/संस्कृति Archives - Page 17 of 31 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्न यस्तो अभियान

विर्तामोड-राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको मेची महाकाली स्वाभिमान राष्ट्रिय अभियान झापाबाट पश्चिम लागेको छ। ताप्लेजुङस्थित पाथिभरा मन्दिरमा पूजा गरि शुरु भएको अभियान बिहीबार झापा आइपुगेको हो। झापा आइपुग्दा विभिन्न जातिका

पाथिभरा देवीको अलौकिक शक्ति, यस्तो छ रहस्यले भरिएको किम्बदन्ति

नेपालको सुदुर पूर्व ताप्लेजुङ जिल्लामा अवस्थित ‘श्री पाथीभरा देवी’ एक धार्मिक पृष्ठभूमि बोकेको तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको एक ऐतिहासिक स्थल हो । पूर्व पश्चिम राजमार्गको धरान–धनकुटा तथा इलाम–फिदिम हुँदै

हिन्दू राष्ट्र र राजसंस्था र संस्कृति शिक्षा माग्दै कमल थापा बालुवाटारमा

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दू राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको माग गर्दै प्रधानमन्त्रीलाई आफ्नो ज्ञापनपत्र बुझाएको छ । राप्रपाका अध्यक्ष कमल थापासहितको टोलीले मंगलबार बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई

नेपाललाई हिन्दुराष्ट्र बनाएरै छोड्ने घोषणा

काठमाडौं, हिन्दु परिषद नेपालले नेपाललाई हिन्दुराष्ट्र बनाएरै छोड्ने घोषणा गरेको छ । आईतवार रिपोेर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर परिषदले यस्तो घोषणा गरेको हो । कार्यक्रममा परिषद्का अध्यक्ष सन्तोष

विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी सरस्वती पूजा मनाइँदै

काठमाडाैं । आज बसन्त पञ्चमी । बसन्त ऋतुको सुरुवात हुने भन्दै वसन्त पञ्चमी मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन बसन्त ऋतु सुरु हुने भन्दै बसन्त पञ्चमी र विद्याकी

आज सोनाम ल्होछार ,विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर

श्री स्वस्थानी व्रतकथा आजदेखि सुरु 

काठमाडाैं । पौष शुक्लपूर्णिमाका दिनदेखि शुरू हुने श्री स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आजैका दिन (पुस शुक्ल पूर्णिमा)देखि स्वस्थानी व्रतकथा सुरु भई

घरआँगनमा सिमित भएको माघी पर्व अब मेला र महोत्सवको रुपमा विकास भएको छ: मन्त्री मगर

हेमन्त न्यौपाने बेलौरी,कञ्चनपुर । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकामा थारु कल्याणकारी सभाले आयोजना गरेको प्रथम बेलौरी माघी मेलाको उद्घाटन कार्यक्रममा पुग्नुभएका नेपाल सरकारका खानेपानी मन्त्री वीना मगरले विश्व धुर्विकरण भईरहेको वर्तमान

सुदुरपश्चिम् प्रदेश सरकारले माघी पर्वमा एक दिन मात्र बिदा दिएको भन्दै थारु समुदायद्बारा असन्तुष्टि

धनगढी,कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले माघी पर्वमा न्यायोचित ढंगले बिदा नदिएको भन्दै थारु संघ संगठनले असन्तुष्टि जनाएका छन् । थारु कल्याणकारिणी सभा र थारु नागरिक समाज कैलालीले माघी पर्वमा तीन

गुरुङ समुदायको ‘तमु ल्होसार’

काठमाडौँ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले

आज शनिबार नगर्नुस यी काम !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ । शनिबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने

टीकापुरमा तेस्रो शिव साधना शुरु

लोकेन्द्र रावल / टीकापुर । श्री पिण्डेश्वर शिव लक्ष्मी धाम कैलालीको आयोजनामा सोमबारदेखि टीकापुरमा तेस्रो शिव साधना शुरु भएको छ । शिविरमा परम उद्दारकर्ता संकट मोचन स्वरुप श्रद्धेय गुरु श्री