अबको विकल्प राप्रपा मात्रै हो: कमल थापा
हेटौँडा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा अगाडि नबढे देशमा अराजकता आउने बताएका छन् । उनले भ्रष्टाचार, धर्म परिवर्तन र सर्वसत्तावादलाई सधैँको लागि अन्त्य गर्न राप्रपा अघि बढ्नुपर्ने बताए












