समाचार Archives - Page 976 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

देउवा र ठाकुरको भित्री लाइन एउटै

काठमाडौँ- सतहमा सत्ता समीकरण बदल्ने प्रयास भइरहे पनि कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको भित्री लाइन निर्वाचनमै जाने देखिएको छ । तत्काल चुनावमा जानका लागि

सुरेन्द्र पाण्डेमाथि अर्को कारबाही

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेलाई साधारण सदस्य नरहने गरी ६ महिनाका लागि निलम्बन गरिएको केहि दिनमै प्रधानमन्त्री केपी शर्मा ओलाले उनीमाथि अर्को कारबाही गरेका छन् । प्रधानमन्त्री ओलीले

फेरि देशभर प्रदुषण: तुँवालोले ढाक्यो आकाश

काठमाडौं- दुई साता लामो तुँवालो हट्न नपाउंदै देशका अशिकांश स्थानमा फेरि तुवाँलो लागेको छ। काठमाडौं उपत्यका वरपरका जनजंगलमा डढेलो बढेसँगै सोमबारबाट यो तुँवालो लागेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार

नेपालमा दिनको दुईवटाका दरले निर्माण हुँदैछन् झोलुङ्गे पुल

काठमाडौं- सरकारले तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरेसँगै अहिले विशेष प्रकारको पुल निर्माण गर्न थालिएको छ। भौगोलिक विकटता रहेका स्थानमा आवागमन सहज पार्दै धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महत्व

सर्वोच्चको आदेश: सवारीसाधन जोरबिजोर पद्धतिमा चलाउनु

काठमाडौं- सवारीसाधनको चाप बढ्दै गएकाले जोर–विजोर पद्धति बसाल्दै लैजान सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई निर्देशनात्मक आदेश दिएको छ । न्यायाधीशहरू तेजबहादुर कार्की र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले दिएको निर्देशनात्मक

उच्च जोखिममा काठमाडौँ

काठमाडौं- कोरोना संक्रमणले फड्को मार्न थालेपछि राजधानी उपत्यका असुरक्षित बन्दै गएको छ । छिमेकी मुलुक भारतमा एकैदिनमा लाखौंको संख्यामा कोरोना संक्रमितको संख्या एकाएक बढेपछि राजधानी काठमाडौ आतंकित बनेको छ ।

डीडीसीको गन्हाउने दूध बजारमा

काठमाडौं- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरिक्षक ईश्वर सुवेदीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)को दूध दिनहुँजसो उपभोग गर्छन् । यसका उत्पादन विश्वासिलो भएकै कारण आफ्नो रोजाइमा परेको

संक्रमण बढ्दै गएपछि शैक्षिक सत्र र परीक्षा नै अन्योलमा

काठमाडौं । यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ । संक्रमणदर दिनप्रतिदिन बढ्दै गएपछि शैक्षिक संस्था

८ महिनाको गर्भ फालियो, तर न्याय पाइएन

दोलखा- मेलुङ गाउँपालिका–७ की ४० वर्षीया एक महिला पाँच वर्षदेखि एकल रूपमा थिइन्। तर, छिमेकी ४५ वर्षीय पुरुषले स्थानीय बजार जाने क्रममा ‘जबर्जस्ती’ शारीरिक सम्बन्ध राखेका कारण गर्भ रहन गयो।

हिन्दू राजाको हैसियतमा ज्ञानेन्द्र शाह हरिद्वारमा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दू सनातन धर्म, परम्परामाथि बाह्य अतिक्रमण भएकाे टिप्पणी गरेका छन् । हरिद्वारस्थित निरञ्जनी अखडामा महामण्डलेश्वर, मण्डलेश्वर, पीठाधीश, सन्तमहन्त र साधुहरुलाई सम्बोधन गर्दै पूर्वराजाले धर्म बचाउने

देउवालाई काँध नथाप्ने जसपाको निर्णय

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले कांग्रेसलाई सरकारमा जान काँध थापना नसकिने निष्कर्ष निकालेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन सकिने अवस्था नरहेको भन्दै काँध थाप्ने

पशुपति क्षेत्रमा क्रिश्चियनका शव गाड्ने चिहानै चिहान

काठमाडौँ- सर्वोच्च अदालतको आदेश विपरीत विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा इसाइ (क्रिश्चियन) धर्मावलम्बीको शव गाड्ने र पक्की चिहान बनाउने क्रम बढेको छ । सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर