आगामी बजेटमा सूचना प्रविधिलाई प्राथमिकता: अर्थमन्त्री पौडेल
काठमाडौँ– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सूचना तथा सञ्चार प्रविधिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल दूरसञ्चार












