प्रचण्डले भने- म छिट्टै देशको प्रधानमन्त्री बन्दैछु
नेकपा माओवादीका केन्द्रका अध्यक्ष प्रचण्डले कास्कीका जनताले दिएको आशीर्वाद लागेमा देशको छिट्टै नेतृत्व गर्ने ठाउँमा पुग्ने बताए । पोखराको महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सव कार्यक्रममा बोल्दै प्रचण्डले अब देशको












