
ठाकुर समुहको बैठक: उपेन्द्र र बाबुरामलाई निष्कासन गर्ने
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर समूहले नेताहरूलाई कारबाही गर्न बैठक बोलाएको छ । उपेन्द्र यादव समूहले ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेपछि बबरमहलस्थित कार्यालयमा अध्यक्ष ठाकुर समूहको