
निर्वाचन आयोगलाई नै छैन चुनाव हुने विश्वास
काठमाडौं- निर्वाचन आयोगले आगामी कात्तिक २६ र मंसिर ३ गते हुने प्रतिनिधिसभा निर्वाचन तयारी साउनदेखि मात्रै अगाडि बढाउने भएको छ। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका क्रममा रहेको र निर्वाचन