
देशलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्र भैरहेको प्रधानमन्त्री ओलीको आरोप
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जसरी पनि असफल बनाउने नियतकासाथ केही समूहहरु लागि परेको र काम गर्न नदिनका लागि नै मुद्दा मामिलामा अल्झाउने जालझेल भइरहेको बताएका छन् । उनले