
गठबन्धन बैठक अगाडी एमालेबारे छलफल गर्न देउवाले डाके
काठमाडौं– शनिबार बसेको सत्ता गठबन्धनको बैठक तिक्ततापूर्ण बनेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका पधाधिकारीहरूलाई डाकेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणको प्रधानमन्त्रीमा अडान नछाडेपछि एमालेसँग