समाचार Archives - Page 784 of 3424 - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

४९ जना सांसदले नै मन्त्री मागेपछि प्रचण्ड तनावमा

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू बहुत तनावमा रहेको बताएका छन् । उनले आफ्ना पार्टीका ४९ जना सांसदले नै मन्त्री पद मागेपछि आफू तनावमा परेको बताएका हुन्।

योगेश भन्छन्: युथ फोर्स र अखिल फोर्सले समाजमा आतंक फैलाए

काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव नेपाल समूहले युथ फोर्स र अखिल फोर्स गठन खारेज गर्न माग गरेका छन् । पार्टीमा रहेको

लामो दूरीका सवारीसाधन काठमाडौं उपत्यकामा आवतजावत खुला

काठमाडौं- कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द गरिएका लामो दूरीका सवारीसाधन सवारी साधन काठमाडौं उपत्यकामा आवतजावत खुला गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गरी उपत्यकाबाट बाहिरी जिल्ला तथा

संसदमा जनादेश र परमादेशको रोचक छलफल: कसले के भने ?

काठमाडौं- प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सत्तापक्षर प्रमुख प्रतिपक्षी दलका सांसदबीच आरोप–प्रत्यारोप चल्यो। प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार जनादेशबाट नभई परमादेशबाट गठन

ओलीलाई अध्यक्षबाट हटाउन लागेपछि ईश्वर पोखरेल तनावमा

काठमाडौँ- नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने तयारी थालेपछि महासचिव ईश्वर पोखरेल तनावमा देखिएका छन् । काठमाडौंको एक कार्यक्रममा उनको छटपटी प्रष्ट देखिन्थ्यो

बंगलादेश भ्रमणको लागी प्रधानमन्त्री देउवालाई निम्तो

काठमाडौं- बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई बंगलादेश भ्रमणको निम्तो दिएकी छन्। नेपालको प्रधानमन्त्रीमा पाँचौपटक नियुक्त भएकामा आफ्नो देशको तर्फबाट बधाई दिँदै समकक्षी हसिनाले देउवालाई भ्रमणको निम्तो दिएकी हुन्।

जसपा उपेन्द्र समुहले पाउने पक्का, महन्थको छटपटी बढ्यो

काठमाडौं- सबै तर्फबाट संकटमा परेपछि जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर सर्वोच्चको ढोकामा पुगेका छन् ।निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव समुहलाई दिने देखेपछि पहिले पार्टी विभाजन गर्न

केपी ओली नरम हुँदा माधव नेपाल झन कडा

काठमाडौं- नेकपा एमालेभित्रको विवादलाई लिएर अध्यक्ष केपी शर्मा ओलीको नरम अभिव्यक्ति सार्वजनिक भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल कडा रुपमा प्रस्तुत हुन थालेका छन्। प्रधानमन्त्रीबाट विस्थापित भएपछि बालुवाटारको सरकारी निवास

रावल ओली समूहमा लागेको पुष्टि गर्ने पोखरेलको त्यो स्टाटस

काठमाडौं- एमाले नेता शंकर पोखरेलले पार्टीका उपाध्यक्ष भीम रावल अध्यक्ष केपी ओली समुहमा लागेको अर्थ लाग्नेगरी बचाउ गरेका छन् । सांसद पदबाट राजीनामा दिएर फिर्ता लिएका उपाध्यक्ष भीम रावलको कट्टर

सिड्नीमा संकटकाल घोषणा: हालसम्मकै धेरै संक्रमित भेटिए

काठमाडौं- कोरोनाको नयाँ प्रजाती फैलिन थालेपछि अष्ट्रेलियाको राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि संकटकाल लगाइएको हो । त्यहाँका संचारमाध्यमका अनुसार पछिल्लो

माधव नेपालको आक्रोश: घर घेर्न गुण्डा पठाउनेले हामीलाई आममाफी दिन्छु भन्ने ?

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई तर्साउन अध्यक्ष केपी शर्मा ओली पक्षले रातिको समयमा गुण्डा पठाएको आरोप लगाएका छन्। पुष्पलाल मित्रता केन्द्रले शुक्रबार ललितपुरमा गरेको प्रवचन कार्यक्रममा उनले

अध्यादेश ल्याएर एमाले फुटाउन खोजेको नेम्वाङको आरोप

काठमाडौँ- संघीय संसद्को अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने चर्चा चलेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीमा नियुक्त भएका देउवालाई संसद्ले बधाई तथा शुभकामना दिने