लामो दूरीका सवारीसाधन काठमाडौं उपत्यकामा आवतजावत खुला - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

लामो दूरीका सवारीसाधन काठमाडौं उपत्यकामा आवतजावत खुला



काठमाडौं- कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द गरिएका लामो दूरीका सवारीसाधन सवारी साधन काठमाडौं उपत्यकामा आवतजावत खुला गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गरी उपत्यकाबाट बाहिरी जिल्ला तथा बाहिरी जिल्लाबाट उपत्यका गाडी सञ्चालन अनुमति दिएको हो।