
एमालेका मध्यमार्गी नेतालाई खगेन्द्रले दिए ‘पत्रु पुस्ता’ उपनाम
काठमाडौं- लेखक तथा व्यंग्यकार खगेन्द्र संग्रौलाले नेकपा एमालेमा दोस्रो पुस्ता भनेर चिनिएका र ओलीको सरणमा परेका नेताहरूलाई पत्रु पुस्ताको संज्ञा दिएका छन्। उनले विचारले टाट पल्टेको र नैतिकतामा च्युत भएको