![](https://himalpost.com/wp-content/uploads/2021/09/FB_IMG_1630552104991.jpg)
पर्साका उद्योगी व्यवसायीहरू माओवादी केन्द्रमा प्रवेश
काठमाडौं- पर्साका उद्योगी व्यवसायी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरूलाई बुधबार दिउँसो पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले खादा ओढाएर स्वागत गरेका हुन् । अध्यक्ष प्रचण्ड निवास