समाचार Archives - Page 714 of 3424 - Himal Post Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

दैलेख एमालेमा पनि गयो पहिरो: नेकपा (एस)मा संख्या

काठमाडौ- दैलेखमा पनि नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गर्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार थप ३२ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । आइतबार सनाखत गर्नेमा गाउँपालिका भगवतीमाई

बिरामी परेका ओली फुटबल हेर्न रंगशाला पुगे

काठमाडौं- बिरामी परेको भनिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दशरथ रंगशालामा पुगेका छन् । रंगशालामा भएको नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल अवलोकन गर्न ओली त्यहाँ पुगेको बताइएको छ

एमालेले भन्यो: योगेश भट्टराईलाई एमालेमा कुनै जिम्मेवारी दिइएको छैन

काठमाडौं । नेकपा एमालेले पार्टीक्क नेता योगेश भट्टराईलाई एमालेमा कुनै जिम्मेवारी नदिएको बताएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीको प्रवक्ता यागेश कुमार भट्टराई नभएको र अहिले कुनै

ठाकुर-महतोको रणनीति असफल, शक्तिशाली बन्दै जसपा

जनकपुरधाम- स्थानीय निकायका जनप्रतिनिधिहरुलाई राजनीतिक दल रोज्नका लागि दिइएको समय तीन दिन मात्र बाँकी रहँदा जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेताहरु अत्यधिक सक्रिय भएका छन् ।

धर्मनिरपेक्ष र संघीयता तुरुन्तै खारेज माग गर्दै कमल थापाले गरे अनिष्ठको संकेत

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले धर्मनिरपेक्षता र संघीयता तुरुन्तै खारेज हुनुपर्ने बताएका छन् । मकवानपुर क्षेत्र नम्बर २ प्रदेश (ख) पार्टी कार्यालयको मनहरीमा उद्घाटन गर्दै थापाले

ओली र रावल ५३ सालदेखि नै राष्ट्रघातमा लागेको किस्साबारे बोलिन् रामकुमारी

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)की नेत्री रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको भन्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी छन् । ओलीले आफू नेतृत्वको सरकारको

ईश्वर पोखरेलले गरे घोषणा: एमालेमा जेठ २ को सहमति लागू हुन्न

बनेपा- १० बुँदे सहमति कार्यन्वयनको चर्चा चलिरहेका बेला नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले २०७५ जेठ २ को सहमति लागू नहुने घोषणा गरेका छन्। प्रष्ट पारेका छन् । माधव नेपाल छाडेर

ओलीले संसद विघटन गरेर ठिक गरेका थिए: शंकर पोखरेल

दाङ- नेकपा एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोख्ररेलले नेकपा एमालेभित्रका केही नेतालाई कुर्सीको लोभले सरकार ढालेको बताएका छन् । उनले पार्टीभित्रैबाट नेताहरू कुर्सीको लोभमा पर्दा

एमसीसी पास गर्न बोलाइयो संसद बैठक

काठमाडौँ- संघीय संसद्को अधिवेशन अन्त्य गरेको महिना दिन नबित्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार अर्को अधिवेशन बोलाएकी छन् । चलिरहेको संसद्‌ बन्द गरेर अहिले लगत्तै किन अर्को अधिवेशन बोलाइयो

अमेरिकी सरकारले स्पष्ट पारेपछि मात्र एमसीसी अघि बढ्छ : महत

काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले एमसीसीको सम्बन्धमा नेपाली जनतामाझ उठेको आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि मात्रै प्रक्रिया अगाडि बढ्ने बताएका छन्। शनिबार काठमाडाँंमा आयोजित एक कार्यक्रममा बोल्दै सहमहामन्त्री महतले

एकीकृत समाजवादीले प्रदेश इन्चार्ज तोक्यो, विभागीय जिम्मेवारी समेत बाँडफाँड

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले ६ वटा प्रदेशमा इन्चार्ज तोकेको छ। पार्टीका विभिन्न तहमा जिम्मेवारी तोक्ने क्रममा पार्टीले ६ प्रदेशका इन्चार्ज तोकेको हो । एकीकृत समाजवादीका प्रदेश इन्चार्जहरू

बास्कोटाले भने: ‘दम छ भने मलाई ७० करोड काण्डमा जेल हालेर देखाउ’

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले आफूमाथि लागेको भ्रष्टाचार आरोप पुष्टि गरेर जेल सजाय दिन चेतावनी दिएका छन् । आफू संचारमन्त्री भएको बेला सत्तरी करोड घुस मोलमोलाई काण्डमा फसेर