समाचार Archives - Page 706 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

प्रचण्डसँग एक घण्टा गुनासो गरेर फर्किइन् फातिमा

काठमाडौं- अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फातिमा सुमार बिहानै खुमलटार पुगिन् । करिब एक घण्टा छलफल गरेर सुमारलगायतको टोलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफूहरू एमसीसी पासका लागि

देउवा छोडेर निधिलाई विश्वप्रकाशको साथ, देउवा समूह थप तनावमा

काठमाडौँ- नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले शेरबहादुर देउवाको लाईन छाडेर निधि क्याम्पबाट महामन्त्रीको उम्मेद्वारी दिएका छन् । बीपी जयन्तीको अवसर पारेर बिहीबार महामन्त्रीमा उम्मेदवारी दिने

देउवाले डाके आकस्मिक मन्त्रीपरिषद् बैठक: एमसीसी संसदमा लैजाने तयारी

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार बालुवाटारमा शुक्रबार बिहान ११ बजेर ४५ मिनेटमा मन्त्रिपरिषद्को बैठक बस्ने बताइएको छ । नियमित रूपमा सोमबार

फातिमा सुमार बिहानै पुगिन् खुमलटार, प्रचण्डसँग छलफल गर्दै

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमसिसी उपाध्यक्ष फातिमा सुमार खुमलटार पुगेकी छिन् । प्रचण्डसँग भेटेर एमसिसी पारित हुने वातावरण बनाउन आग्रह गर्नुका साथै

कांग्रेस महाधिवेशनमा चरम लफडा: निर्वाचन प्रमुखले नै दिए राजीनामा

काठमाडौं- नेपाली कांग्रेसको आसाममा १४ औँ महाधिवेशनमा चरम लफडा देखिएको छ । नेपाली काँग्रेस महाधिवेशनका निर्वाचन प्रमुखले समेत एकाएक राजीनामा दिएपछि थप विवाद अगाडी आएको छ । निर्वाचन प्रमुख महादेव

बिहानै गठबन्धनको बैठक: के छन् एजेण्डा ?

काठमाडौं- बिहिबार कुनै एजेण्डामा छलफल नगरी नेताहरू उठेपछि सत्तारूढ गठबन्धनको बैठक शुक्रबार बिहानै बस्न लागेको छ । बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्ने भनिएको छ

सजिलो छैन एमसीसी संसदबाट पास गर्न

काठमाडौं- अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा सत्तारूढ गठबन्धन आबद्ध दलहरू नै अनिर्णीत बनेका छन् । माओवादी केन्द्रले यथास्थितिमै एमसीसी पारित नहुने बताएको छ भने एकीकृत समाजवादीले

फतिमा सुमारले भनिन्: एमसिसी आवश्यक नभए फिर्ता गर्न सकिन्छ

काठमाडौं- अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) उपाध्यक्ष फतिमा सुमार बिहीबार काठमाडौंमा उत्रिएलगत्तै भेटघाटमा व्यस्त भएकी छन्। सम्झौता भएको चार वर्षसम्म पनि कार्यान्वयनमा नआएको एमसिसीबारे राजनीतिक दल र नेपाली

सरकार गठनपछि तालिबान उग्र: विरोधी र पत्रकारलाई छानीछानी कुट्दै

एजेन्सी- सरकार गठन गरेलगत्तै तालिबान उग्र बन्न थालेको छ । तालिबानले काबुलमा भएको विरोध प्रदर्शनको समााचार संकलन गर्ने पत्रकारलाई चरम दमन गरेको खुलेको छ । एखी पत्रकारहरूलाई घण्टौ नियन्त्रणमा लिई

भारतीय कम्पनीसँग सम्झौता नगर्न सर्वोच्च अदालतको आदेश

काठमाडौँ- सर्वोच्च अदालतले भारतीय कम्पनीसँग तत्काल सम्झौता नगर्न आदेश दिएको छ । आन्तरिक राजश्व विभागलाई भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्ससँग तत्काल अन्तःशुल्क स्टिकर छपाइ सम्झौता नगर्न आदेश दिएको हो ।

मध्यमार्गीलाई ओलीको चाहना अनुसारको जिम्मेवारी दिइने, जेठ २ को रटान सकियो

काठमाडौं- पार्टी विभाजन भएपछि नेकपा एमालेले फेरि स्थायी कमिटि बैठक बोलाएको छ ।बैठक शुक्रबार चार बजे बस्नेगरी नेताहरूलाई खबर गरिएको एमाले केन्द्रीय कार्यालय सचीव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

फतिमासँग जसपाका शीर्ष नेताले भने: दलहरुबीच सहमतिपछि निर्णय लिन्छौँ

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले एमसीसी टोलीलाई प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय लिने जवाफ दिएको छ। नेपाल भ्रमणमा रहेको एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको