समाचार Archives - Page 647 of 3424 - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

गगनले भने: दुई पटक किड्नी फेरेर पनि नसुध्रिने

काठमाडौँ- सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सांसद गगन थापाले मुलुकमा स्थायित्वका लागि प्राप्त अवसर खेर गएको बताएका छन् । पछिल्लो पटक २०७४ सालको निर्वाचनपछि मुलुकमा राजनीतिक र अन्य क्षेत्रमा स्थायित्वका

महाधिवेशनका संघारमा शशांक कोइराला किन जाँदैछन् भारत भ्रमण ?

काठमाडौं । कांग्रेस महामन्त्री शशांक कोइराला भारत जान लागेका छन् । उनी भोलि बिहान भारत जान लागेका हुन् । महाधिवेशनका संघारमा महामन्त्री शशांकको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

अनियमितता काण्डमा फसिन् एआईजी सिंह

काठमाडौं। कोभिडका लागि आएको स्वास्थ्य सामग्री र औषधिमा भ्रष्टाचार गरेको आरोपमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जकी प्रमुख एआईजी डा. आशा सिंहमाथि छानबिन शुरु भएको छ। उनीमाथि स्वास्थ्य सामग्री र औषधीको बिल

सीके राउतको प्रमाणपत्र खारेज गर्न माग

जनकपुरधाम– जनमत पार्टीका अध्यक्ष डा सीके राउतको इन्जिनियरिङ परिषद्को दर्ता प्रमाणपत्र खारेज गर्न माग गर्दै जनकपुरधाममा इन्जिनियरहरूले प्रदर्शन गरेका छन्। खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहामाथि

प्रधानन्यायाधीशलाई महाभियोग लगाउन आह्वान

काठमाडौं। पूर्वन्यायाधीशहरूको संगठनले प्रधानन्यायाधीशलाई प्रतिनिधीसभाले महाभियोग लगाउनुपर्नेसम्मको आह्वान गरेको छ। पूर्वन्यायाधीशहरूको संगठन ‘पूर्वन्यायाधीश फोरम, नेपाल’ले आज एक विज्ञप्ति सार्वजनिक गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कार्यसम्पादनले न्यायिक नेतृत्वप्रति जनमानसमा शंका उत्पन्न

फेरि पनि भारी वर्षा हुने

काठमाडौं- हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले प्रदेश नं १ र

एमालेमा ‘बादल’ले पाए ठूलो जिम्मेवारी, २१ सदस्यीय कमिटीको नेतृत्व गर्ने

काठमाडौं । नेकपा एमालेका नेता रामबाहादुर थापा बादलले पार्टीमा ठूलो जिम्मेवारी पाएका छन् । प्रदेश कमिटीमा बरियता घटाइएको चर्चा चलिरहेकै बेला बादललाई एमालेमा ठूलो जिम्मेवारी दिइएको हो । एमालेको स्थायी

आज बस्ने एमाले स्थायी समिति बैठकमा रावलले सुझाव पेश गर्ने

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी समिति बैठक आज पनि बस्दैछ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्दैछ। बिहीबारदेखि शुरु भएको बैठक आज पनि बस्न लागेको हो। बैठकको पहिलो

नगरप्रमुख साहले पहल गरेपछि घर फर्किए दुबईमा अलपत्र परेका सात युवा

काठमाडौं– वैदेशिक रोजगारीका लागि भन्दै दुबई पुगेर अलपत्र परेका सात युवाको उद्धार गरिएको छ। पर्साको बहुदरमाई नगरपालिका सात युवा उद्धारपछि घर फर्केका छन्। बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र

पीडितसम्म पुगेनन् देउवा, कर्मकाण्डी भ्रमण मात्रै

काठमाडौं- ‘जनताका पीडा बुझ्न स्वयं प्रधानमन्त्रीज्यू आउन लागेको भन्ने खबर सुन्दा बाढी-पहिरोले दिएको दुःख भुलेर मनमा आनन्द भरिएको थियो’, बझाङको थलारा गाउँपालिकाका स्थानीय अशोक उपाध्यायले भने, ‘तर, दिनभर प्रतीक्षा गर्दा

७८ सालमा खोपका र ७९ सालमा भोट, ‘अर्ली इलेक्सन’ नहुने

झापा– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी ओलीले कानुनी वैधता बिर्सेर एक हप्तामा सरकार ढाल्ने सतही अभिव्यक्ति दिएको टिप्पणी गरेका छन्। उनले विपद्को बेला प्रतिपक्षको भूमिका बिर्सेर हल्का

‘गिनिज बुकमा लेखाउनलायक ओलीले गरेका ५ काम’

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि ओलीविरुद्ध कटाक्ष गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लेख्ने हो भने आफू र आफ्नो पार्टीले