समाचार Archives - Page 624 of 3424 - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

इजरायल र नेपालबीच सीधा हवाइ उडान गर्न पर्यटनमन्त्री

काठमाडौं । पर्यटनमन्त्री प्रेमबहादुर आले र इजरायली राजदूत हेनान गोदरबीच द्विपक्षीय भेटवार्ता भएको छ । उक्त भेटमा नेपाल र इजरायलबीच सीधा हवाइ उडान संचालन गर्न सकिने उपायबारे छलफल भएको जनाइएको

अख्तियारले भेट्टायो प्रदेश २ मुख्यमन्त्री कार्यालयले गरेको ठुलो भ्रष्टाचार

जनकपुरधाम- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अध्ययनमा प्रदेश २ मुख्यमन्त्री कार्यालयबाट खरिद भएका साइकलमा भ्रष्टाचार भएको देखिएको छ। आयोगको प्रादेशिक कार्यालय बर्दिवासका प्रमुख कृष्णप्रसाद सापकोटाले मुख्यमन्त्री कार्यालयले छात्राका लागि खरिद

यी हुन् इजरायल जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने अस्पतालहरू

काठमाडौँ- सरकारले ईजरायल जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चार वटा स्वास्थ्य संस्थाको छनौट गरेको छ । स्टार अस्पताल ललितपुर, ह्याम्स अस्पताल धुम्बाराही काठमाडौँ, नेपाल मेडिसीटी अस्पताल भैसेपाटी ललितपुर र मनमोहन

नेकपा (माले)को महासचिवमा ७० वर्षीय मैनाली निर्वाचित

काठमाडौं- नेकपा (माले)को महासचिवमा पुनः ७० वर्षीय सीपी मैनाली निर्वाचित भएका छन्। चितवनमा सम्पन्न मालेको महाधिवेशनले मैनालीलाई पुनः महासचिव निर्वाचित गरेको हो। उनी ४३ वर्षअघि पनि मालेको महासचिव थिए।२०३५ सालमा

उठ्यो प्रधानन्यायाधीश र न्यायाधीशहरूको सम्पत्ति छानबिन गर्न आवाज

काठमाडौं- ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले प्रधानन्यायाधीश र न्यायाधीशहरूको सम्पत्ति छानबिन गर्न माग गरेको छ। टीआई नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले सोमबार प्रेस विज्ञप्ति जारी गरी सर्वोच्च अदालतमा देखिएको समस्याप्रति ध्यानाकर्षण भएको

जबरालाई महाअभियोग लगाउन सरकारमाथि दवाव

काठमाडौं : पूर्व-न्यायाधीशहरूको समूह पूर्व-न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन राजनीतिक दलहरूसँग आग्रह गरेको छ। नेपाल बार र सर्वोच्च अदालतकै न्यायाधीशहरूले जबराको राजीनामा मागिरहेका बेला फोरमले महाअभियोगको प्रस्ताव

केही हुतिहारा नेताहरू एमालेको ढोकामा रोएर बसेका छन्: माधव नेपाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा अन्तरपार्टी संघर्ष गर्न सक्ने अवस्था नै नभएकाले आफुहरुले विद्रोह गरेर अघि बढेको बताएका छन् । सोमबार पार्टी निकट अखिल नेपाल किसान महासंघको

एकीकृत समाजवादीले ‘वक्ता’ अभियान चलाउने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले स्पिकर अभियान चलाउने भएको छ । नेपाल किसान महासंघको राष्ट्रिय समिति घोषणा कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले पार्टीको विचार जनतामा पुर्याउन उक्त अभियान चलाउने बताए

कांग्रेसका क्षेत्रीय नेता वडामै पराजित

काठमाडौं- नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का लागि सभापति पदका सशक्त आकांक्षी भनिएका डिल्ली गिरी वडाबाटै पराजित भएका छन्। बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का क्रियाशिल सदस्य

निर्वाचन आयोगले कांग्रेसलाई दवाव दिएको गगन थापाको खुलासा

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले निर्वाचन आयोगले दबाब दिएपछि मात्रै महाधिवेशन गर्ने अवस्थामा पार्टी पुगेको बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अब महाधिवेशन हुने

देउवाले निवासमै बैठक राखेपछि प्रकाशमान ‘फायर’

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा केन्द्रीय समितिको बैठक राखेको भन्दै आपत्ति जनाएका छन् । जिल्ला कार्यसमिति, काठमाडौंले सोमवार काठमाडौंमा आयोजना गरेको

प्रकाशमानले दिए देउवालाई चेतावनी- डडेल्धुरामा फेरि अधिवेशन गर्न दवाव

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले डडेल्धुरामा वडा र पालिकास्तरीय अधिवेशन प्रहरीको घेरामा गरिएको भन्दै स्वीकार्य नहुने चेतावनी दिएका छन् । कांग्रेस जिल्ला समिति, काठमाडौंले सोमबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै