विप्लव-प्रचण्ड वार्ता: पार्टी एकता गर्ने सहमति
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । दुई पार्टीबीच एकताको पहलस्वरुप प्रचण्ड र विप्लवबीच भेटवार्ता भएको हो











