
नेपाली चेलीले देखाए कमाल: अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमै क्लिन
काठमाडौं – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज ३-० ले जितेको छ। यो नेपाली महिला टोलीको पहिलो अन्तर्राष्ट्रिय सिरिजको उपाधि पनि हो। कतारको दोहास्थित वेस्ट