नेपालगञ्ज विमानस्थलमा बुद्ध एयरको विमान ठोक्कियो
काठमाडौं । नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको विमान एक जनावरसँग ठोक्किएको छ । काठमाडौंंबाट छुटेको विमान बुधबार साँझ ७:०१ बजेतिर नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन











