ईश्वर पोखरेलले गरे सुवास नेम्वाङको अपमान
काठमाडौं- नेकपा एमालेमा महासचिव ईश्वर पोखरेलले सुवासचन्द्र नेम्वाङले पार्टी चलाउन नसक्ने भन्दै अपमान गरेका छन् ।चितवनको सौराहामा जारी दशौं महाधिवेशनमा वरिष्ठ उपाध्यक्षको दाबी गरिरहेका नेम्वाङले यस्तो खुलासा गरेका हुन् ।











