समाचार Archives - Page 609 of 3423 - Himal Post Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

ओलीसँग सहमति गरेर होटलबाट बाहिरिए नेताहरू

चितवन- पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावाली मिलाउनका लागि अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा बसेका निकट नेताहरु नामावलीमा सहमति गरेर बाहिरिएका छन् । नेताहरुले ३०१ जना केन्द्रीय सदस्यहरुको सूची तयार गरेर

वरिष्ठ उपाध्यक्षमै मिलेन कुरा: लफडा हुने संकेत

सौराहा- नेकपा (एमाले)को वरिष्ठ उपाध्यक्षमा पदमा महासचिव ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङबीच सहमति जुट्न नसक्दा अन्य पदाधिकारीका विषयमा छलफल नै हुन नसकेको बुझिएको छ। चितवनमा जारी १०औं

आफ्नाले हार्ने र अल्पमतमा पर्ने डरले चुनाव गर्न चाहन्नन् ओली

काठमाडौं – एमालेको दशौं महाधिवेशनको बन्दसत्र सौराहमा जारी छ। पहिलो दिनको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यको नामावली तयार गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। उनी नाम सार्वजनिक गर्न

अजेयराज सुमार्गीको कम्पनीको लाइसेन्स खारेज

सरकारले व्यावसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ। शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी नगरेको भन्दै हेलो नेपाललाई

घनश्याम भुसालले अस्विकार गरे ओलीको निम्तो

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले तेस्रो धार (१० बुँदे सहमति पक्षधर) का नेताहरूलाई आइतबार छलफलका लागि बोलाए। आफू बसेको सौराहाको सफारी होटलमा ओलीले तेस्रो धारका १० जना

भीम रावलसँग वार्ता गर्दै ओली

सौराहा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दोस्रो दिनको बन्दसत्र सुरु हुनुअघि नेताहरूसित छलफल गरिररहेका छन् । ओलीले नेताहरू ईश्वर पोखरेल, सुवास नेम्वाङ, शंकर पोखरेललगायत नेताहरूसँग छुट्टाछुट्टै छलफल गरिरहेका

रावल, नेम्वाङ र पौडेललाई उपाध्यक्ष बन्न ओलीको प्रस्ताव

काठमाडौँ – १०औं महाधिवेशनमा सर्वसम्मत नेतृत्वको नाम प्रस्ताव गर्ने अधिकार पाएका केपी ओलीले अध्यक्षको दाबी गरिरहेका भीम रावल, वरिष्ठ उपाध्यक्षको दाबी गरिरहेका सुवास नेम्वाङ र महासचिवको दाबी गरिरहेका विष्णु पौडेललाई

कांग्रेस कास्कीको सभापति बने बराल

पोखरा- नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल निर्वाचित भएका छन्। शनिबार राती सम्पन्न मतगणनाबाट बराल ८० मतको फरकले वियजी भएका हुन्। उनले ९९५ मत पाउँदा उनका निकटतम प्रतिश्पर्धी सुदिपमोहन भट्टराईले

कांग्रेस काभ्रेको सभापतिमा तीर्थ लामा विजयी

काठमाडौं- नेपाली कांग्रेस काभ्रेको सभापति पदमा तीर्थ लामा विजयी भएका छन्। आइतबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार संस्थापन पक्षका लामाले पौडेल पक्षका अच्युत पौडेललाई पराजित गरेका हुन्। लामाले १६ सय ४६

शंकर पोखरेलले गरे अध्यक्ष बनाउने प्रस्ताव, विष्णु पौडेलद्वारा अस्वीकार

काठमाडौं- नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको आइतवार निर्णायक दिन हो । आइतवारको बन्दसत्रले एमालेको केन्द्रीय कार्यकारी निकाय केन्द्रीय कमिटीको चयन गर्दैछ । तर पदाधिकारी चयन र सर्वसम्मत गर्ने ओलीको प्रयास

महाधिवेशन स्थलमा भीम रावलको प्रचार गर्न प्रतिबन्ध

चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका उम्मेदवार भीम रावलको प्रचार गर्न प्रतिबन्ध लगाइएको छ। आइतबार बिहान केही प्रतिनिधिहरूलाई रावलको पर्चा वितरण गर्दा उनीहरूलाई बाहिर निकालिएको छ ।

पूर्वमाओवादीको नयाँ डिमाण्ड: तीन पदाधिकारी र ३५ केन्द्रीय सदस्य

काठमाडौं- नेकपा एमालेको अब बन्ने नयाँ नेतृत्वमा नेकपा माओवादी केन्द्रबाट पार्टी प्रवेश गरेको समूहले तीन पदाधिकारी माग गरेको छ। रामबहादुर थापा बदालसहित शनिबार बसेको पूर्वमाओवादी नेताताहरूको बैठकले आफ्नो समूहबाट कम्तीमा