समाचार Archives - Page 606 of 3424 - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

पूर्वमाओवादी नेताहरूमाथि कालो बादल

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको सौराहामा आइतबार राति १९ जना पदाधिकारी र ३०१ केन्द्रीय सदस्यहरूको नामावली पेश गरे। आइतबार बिहानैदेखिको ‘रस्साकस्सी’ पछि दशौं महाधिवेशनलाई एकताको महाधिवेशन

ओलीले नामै नलिएका ४ केन्द्रीय सदस्य सर्वसम्मत

चितवन। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना निकटवर्तीसँग सल्लाह गरेर जारी गरेको सूचीमा नपरेका ४ जना नेताहरु केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । प्रदेशमा खुलातर्फ, महिलामा खुला तर्फलगायतका सदस्यहरू

म्याग्दीमा जिप दुर्घटना हुँदा वडा सदस्यसहित चार जनाको मृत्यु

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेगमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बेनीदेखि बेगको सिमतर्फ जाँदै गरेको ग१ज ७२५१ नम्बरको जिप औँलामा दुर्घटना भएको हो । प्रहरी

ज्याक डोर्सीले गरे ट्वीटरको सीइओबाट राजीनामा घोषणा

काठमाडौं । ट्वीटरको कार्यकारी प्रमुखबाट ज्याक डोर्सीले राजीनामा दिने घोषणा गरेका छन् । सन् २००६ मा उनले अन्य दुईजनासँग मिलेर ट्वीटर संचालनमा ल्याएका थिए । न्यूयोर्क टाइम्सका अनुसार सोमबार नै

प्राविधिक समस्याले उम्मेदवारहरुको नाम अझै प्रकाशित भएन, अझै ३ घण्टा लाग्ने

सौराहा– नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिकाअनुसार सोमबार राति ९ बजेदेखि मतदान सुरु भइसक्नुपर्ने हो। तर, साढे ९ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली समेत प्रकाशन भइसकेको छैन। एमालेको केन्द्रीय निर्वाचन

एमाले महाधिवेशनको मतदान स्थगित

काठमाडौं- नेकपा एमालेको चितवनमा जारी दशौं राष्ट्रिय महाधिवेशनको मतदान तत्कालका लागि स्थगित गरिएको छ । आज राति ९ बजेबाट मतदान हुने भनिए पनि कम्तिमा केन्द्रीय सदस्य पदमा चुनाव नगराउन मतदानको

एमालेमा ‘जबज’ को गफमात्रै

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले कम्युनिस्ट आन्दोलनमा नेकपा एमालेबाट विद्रोह गरेको बताएका छन् । सोमवार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले विद्रोह गर्नुको कारण

राखेप सदस्यसचिवमा घिसिङिलाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन्। आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले नेपाल रग्वी संघको अध्यक्ष घिसिङलाई सदस्यसचिवमा नियुक्त गरेको हो। युवा तथा खेलकुद मन्त्रालयले

सर्‍यो एमाले महाधिवेशनको मतदान समय

काठमाडौं– नेकपा एमालेको १०औं महाधिवेशन अन्तर्गत जारी निर्वाचन प्रक्रियामा मतदान सुरु हुन ढिलाइ हुने भएको छ। निर्वाचन कार्यतालिकाअनुसार दिउँसो ३ बजे नै प्रकाशित भइसक्नुपर्ने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुन नै

४ महिना नपुग्दै १० जना सचिवको सरुवा: को कहाँ ? (विवरणसहित)

काठमाडौं । सरकारले १० जना सचिव सरुवा गरेको छ । आज दिउँसो बसेको मन्त्रीपरिषद्को बैठकले १० जना सचिवको सरुवा गरेको सरकारका एक मन्त्रीले जनकारी दिए । सरकारको कामकार्वाहीलाई कामकाजी बनाउन

रावलले भने: ओलीले पार्टी चलाउन सक्दैनन्

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले अब केपी शर्मा ओलीले पार्टी चलाउन नसक्ने बताएका छन्। सोमबार महाधिवेशनस्थलमा पत्रकारहरुसंग कुरा गर्दै उनले पार्टीमा आउन सक्ने संकटलाई ओलीले समाधान गर्न

लिङ्देनले टुँडिखेलमा दौडिएर जिते भने अध्यक्ष छोड्छु: कमल थापा

काठमाडौं – राप्रपाका अध्यक्ष कमल थापाले अध्यक्षका अर्का प्रत्यासी राजेन्द्र लिङ्देनलाई टुँडिखेलमा दौडिएर आफूलाई जित्नका लागि चुनौती दिएका छन्। १५ गतेदेखि सुरु हुने अधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै