उपाध्यक्षमा घनश्याम पराजित, बादल निर्वाचित
काठमाडौं: नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्षका आकांक्षी घनश्याम भुसाल पराजित भएका छन्। छ जना उपाध्यक्षका लागि भएको निर्वाचनमा उनी पराजित भएका हुन्। उनको पराजयसँगै दसौं महाधिवेशनबाट अष्टलक्ष्मी शाक्य, युवराज











