समाचार Archives - Page 592 of 3423 - Himal Post Himal Post
  • २७ फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 11 2025
Logo

माओवादीको स्थायी समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो। अहिले बिहान ११ बजे बैठक बस्दैछ। राष्ट्रिय सम्मेलनको तयारीका लागि आज बैठक

भारतले रूससँग सुरक्षा सम्झौता गरेलगत्तै रक्षाध्यक्षको रहस्यमय दुर्घटना, गम्भीर षडयन्त्रको चर्चा

काठमाडौं- भारतका रक्षाध्यक्ष अर्थात् चीफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । बुधबार मध्याह्न भएको उक्त दुर्घटनामा रावतसहित १३ जनाको मृत्यु भएको हो । भारतको

रामचन्द्रको धम्की: सभापति उठ्न नदिए सन्यास लिन्छु

काठमाडाैं – साझा उम्मेदवार तय गर्न बसेकाे नेपाली कांग्रेस संस्थापनइतर पक्षकाे बैठकले आज पनि सहमति जुटाउन सकेन। सहमति जुट्न नसकेपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरूलाई धम्की दिएका छन् ।

शिक्षामन्त्री पौडेलको घोषणाले विद्यार्थीहरू जिल

काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को कावासोतीमा अवस्थित सरस्वती नमुना माविको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन

कांग्रेसको कार्यालय र महाधिवेशनस्थल वरिपरी प्रचार सामग्री राख्न निषेध

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनस्थल र पार्टी केन्द्रीय कार्यालय वरिपरी पाँच सय मिटर आसपास प्रचार सामग्री राख्न रोक लगाएको छ। केन्द्रीय निर्वाचन समितिद्वारा बुधबार जारी आचार संहितामा सानेपास्थित केन्द्रीय कार्यालय

रोशन पुरीले अस्विकार गरे माओवादीले दिएको पद

काठमाडौं- नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले नेकपा माओवादी केन्द्रले दिएको पद अस्विकार गरेका छन् । माओवादी केन्द्रले गठन गरेको प्रचार विभागमा पुरीलाई समावेस गरिएको थियो । पुरीसहित धेरैजना पत्रकारहरूलाई

कांग्रेस महाधिवेशनको आचारसंहिता: मोबाइल लैजान नपाइने

काठमाडौं- कांग्रेसले १४औँ महाधिवेशनको लागि आचार संहिता जारी गरेको छ । केन्द्रीय निर्वाचन समितिले आचार संहिता जारी गर्दै मतदानस्थलभित्र प्रवेश गर्दा मोबाइल फोन लिएर जान नपाइने भनेको छ । आफ्नो

ओलीले भन्दा राम्रोसँग एमाले चलाउने रावलको दाबी

काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले आफूले अध्यक्ष पाएको भए केपी शर्मा ओलीले भन्दा राम्रो एमाले चलाउने आफ्नो सोच रहेको बताएका छन् । आफ्नो गृहजिल्ला अछाममा आयोजित एक कार्यक्रममा रावलले

कांग्रेस बैठकको निष्कर्ष: नेतृत्व परिवर्तन आवश्यक छैन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन (शेरबहादुर देउवा) पक्षको बैठकले पार्टीमा अझै एक कार्यकाल सभापति शेरबहादुर देउवाको नेतृत्व अपरिहार्य भएको ठहर गरेको छ। देउवा निवास बूढानीलकण्ठमा बुधबार बिहान बसेको उक्त पक्षको बैठकले

सभापति बन्ने रामचन्द्रको सपना चकनाचुर

काठमाडौं- नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिको रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल बाहिरिएका छन् । संस्थापन इतर पक्षबाट सभापतिका दाबेदार मानिएका पौडेलले शेखर कोइराला र प्रकाशमान सिंहमध्ये कुनै एकजनालाई

रावलले भने: रावलले त्यो गरेर देखाइदियो, कसैले त्यो हिम्मत गरोस् न

काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले आफू टिका लगाएर उपाध्यक्ष खाने व्यक्ति नभएको बताएका छन् । बुधवार आफ्नो गृहजिल्ला अछाम पुगेर उनले यस्तो बताएका हुन् । उनले भर्खरै सम्पन्न दशौँ

महामन्त्री बन्ने विश्वप्रकाशको सपना चकनाचुर

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको सपना चकनाचुर भएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ता शर्मालाई सह-महामन्त्री पदको उम्मेदवार बनाउने प्रस्ताव गरेका छन् । आफूनिकट नेताहरूसँग