
शेखर कोइरालाको अर्थपूर्ण ‘मूभ’, चुनाव लडिछाड्ने तयारी
काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका आकांक्षी नेता डा. शेखर कोइरालाले आफू प्रतिस्पर्धामा उत्रिइछाड्ने संकेत गरेका छन्। संस्थापन इतर समूहले सभापतिको साझा उम्मेदवार छान्न नसकिरहेको अवस्थामा कोइरालाले आफू जसरी पनि प्रतिस्पर्धामा