समाचार Archives - Page 569 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

प्रचण्ड निकै सोझो हुनुहुँदो रहेछ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डलाई अन्याय गरेको बताएका छन् । कमलो मनका प्रचण्डले ओलीजस्तो ज्याद्रो मान्छेलाई

खुला महिला केन्द्रीय सदस्यको मतगणना: पछि परिन आरजु

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अहिले खुला महिलातर्फ केन्द्रीय सदस्यको मतगणना भइरहेको छ। ९ जना निर्वाचित हुने यो समूहमा डिला संग्रौलाले अग्रता लिएकी छन्। १३ सय ६४ मत गणना

मिश्रलाई पाण्डेको दश बुँदे प्रश्न: नेता भएपछि नैतिकता देखाउन पर्दैन?

काठमाडौं- विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले रवीन्द्र मिश्रले सोधेका प्रश्नको जवाफ दिएका छन्। केही दिनअघि अध्यक्ष मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। पाण्डेले स्पष्टीकरणको जवाफका साथै थप प्रश्नहरु पनि सोधेका

केन्द्रीय सदस्य बन्ने रामचन्द्र पौडेलका सम्धीको सपना चकनाचुर

काठमाडौं- नेपाली कांग्रेसको ३५ जना खुला केन्द्रीय सदस्य पदमा पूर्वमन्त्री तारिणी दत्त चटौत पराजित भएका छन् । १४औं महाधिवेशनमा ९९ जना उम्मेदवारमध्येका एक पूर्वमन्त्री ३५ जनाभित्र पर्न असफल भएका हुन्

माओवादी र समाजवादीलाई पेल्ने रणनीति ‘फेल’ भएपछि देउवालाई थप तनाव

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित रहेको सर्वदलीय बैठक अमेरिकी सहायता निकाय मिलेनीयाम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता एमसीसीबारे साझा धारणा तय गर्न असफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज

यी हुन् केन्द्रीय सदस्यमा पराजित भएका देउवाका १० भाई

काठमाडौँ- कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा समूहका ९ उम्मेदवार पराजित भएका छन् । देउवाले सभापतिमा पहिलो चरणमै ४८ प्रतिशत मत पाएका थिए । तर, उपसभापति, महामन्त्री,

झिनो मतले पराजित भएपछि…

काठमाडौँ- नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा मनोजमणि आचार्य ५३ मतले पराजित भएका छन् । ३५ जना निर्वाचित हुनेमा उनले ३६ औँ मत प्राप्त गरे । उनलाई कृष्णकिशोर घिमिरेले जितेका छन्

कांग्रेस महाधिवेशन: बहालवाला मन्त्री नै केन्द्रीय सदस्यमा पराजित

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कतिपय चर्चित अनुहार समेत केन्द्रीय सदस्यमा पराजित बनेका छन् । यस्तैमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की पनि कांग्रेसको केन्द्रीय सदस्यमा पराजित

लुम्बिनीका भावी मुख्यमन्त्री भनिएका कनोडिया केन्द्रीय सदस्यमै पराजित

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा लुम्बिनी प्रदेशका भावी मुख्यमन्त्री वीरेन्द्र कनोडिया केन्द्रीय सदस्यमा पराजित भएका छन्। उनी सभापति शेरबहादुर देउवापक्षबाट चुनावमा भाग लिएका थिए । खुलातर्फको ३५ जना केन्द्रीय सदस्यमा

खुला महिला केन्द्रीय सदस्यको मतगणना जारी: आरजुभन्दा डिला र पुष्पा अगाडी

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुल्ला महिला तर्फको केन्द्रीय सदस्यको मतगणना जारी छ । कांग्रेस विधानअनुसार खुल्ला महिला केन्द्रीय सदस्यमा ९ जना निर्वाचित हुनेछन् । यसतर्फ प्रारम्भिक

माओवादीले पहिलोपटक चुनावबाट नेतृत्व छान्ने

काठमाडौं- बागमती प्रदेशको अध्यक्ष चयन गर्न नेकपा (माओवादी केन्द्र)ले चुनाव गर्ने भएको छ। नेतृत्व चयनका लागि पटक पटक गरिएका छलफलमा कुनै सहमति नजुटेपछि चुनावमार्फत नेतृत्व चयन गर्न लागिएको हो। भोलि

गगनलाई उछिनेर शशांक बने ‘म्यान अफ दी इलेक्सन’

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेता शशांक कोइरालाले सबैभन्दा लोकप्रिय मत ल्याएका छन् । सुरुवातमा सभापतिमै लड्ने भन्दै लागेका कोइराला अन्तिम समयमा ब्याक भएका थिए । कोइरालाले केन्द्रीय