समाचार Archives - Page 492 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

राष्ट्रियसभामा निर्वाचित भएका १९ सदस्यको नामावली सार्वजनिक (मतसहित)

काठमाडौं । बुधबार भएको राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ। निर्वाचनमा महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी जम्मा १९ उम्मेदवार विजयी भएका

गण्डकी प्रदेशमा पनि गठबन्धनका तीनैजना उम्मेदवार विजयी

काठमाडौं– गण्डकी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्। सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका कमला पन्त र नेकपा माओवादी केन्द्रका सुरेश आलेमगर र भुवन सुनार विजयी भएका

गण्डकीमा पनि गठबन्धनका सांसदले गरे अन्तर्घात: एमालेलाई दिए मत

पोखरा । राष्ट्रिय सभा निर्वाचनमा गण्डकीमा गठबन्धनकै सांसदले नै एमाले उमेदवारलाई मतदान गरेको खुलेको छ । गण्डकीमा गठबन्धनका सांसद ३१ जना थिए । तर, महिलातर्फको गणना हुँदा दुवै उम्मेदवारले २९/२९

एमालेलाई गोलाप्रथाले पनि दिएन साथ, कांग्रेसका बस्नेत निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका नेता गोपाल बस्नेत गोलाप्रथाबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत १ नम्बर प्रदेशमा भएको निर्वाचनमा गोलाप्रथाबाट नेपाली कांग्रेसका उम्मेदवार गोपाल बस्नेत विजयी भएका

एमाले र कांग्रेसका उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथा हुँदै

काठमाडौँ- राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत १ नम्बर प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारको मत बराबर आएपछि अब गोलाप्रथाबाट उम्मेदवारको भाग्य फैसला हुने भएको छ । कांग्रेसका उम्मेदवार गोपाल बस्नेत र

प्रदेश १ मा गठबन्धनसँग बढी मतभार हुँदा पनि किन हारे हेमराज ?

काठमाडौँ- राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश–१ जनता समाजवादी पार्टीका उम्मेदवारलाई गठबन्धनबाटै धोका भएको छ । प्रदेश–१ मा गठबन्धनबाट अल्पसंख्यकतर्फ जनता समाजवादी पार्टी नेपालका हेमराज राई थुलुङलाई उम्मेदवार बनाइएको थियो । उनी

एमालेले तोड्यो गठबन्धनको घेराबन्दी

विराटनगर – राष्ट्रियसभा सदस्य चुनावमा प्रदेश १ मा एमालेले गठबन्धनको घेराबन्दी तोड्न सफल भएको छ। १९ सिटका लागि सातै प्रदेशमा भएको चुनावमा पाँच दलीय गठबन्धनले क्लिनस्वीप गर्ने रणनीति अघि सारे

वाग्मतीमा तिमल्सिना र पौडेल विजयी

मकवानपुर- राष्ट्रिय सभा सदस्यको निर्वाचनमा वाग्मती प्रदेशतर्फको दुवै सिटमा सत्तारुढ गठबन्धन विजयी भएको छ । हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा बुधबार राष्ट्रिय सभातर्फ रिक्त रहेको महिला र अन्यतर्फका गरी दुई सदस्य

एमालेकी उमेदवारलाई ४ सांसदले भोट नदिएपछि…

प्रदेश १ को राष्ट्रियसभा चुनावमा नेकपा एमालेका सांसद सोनाम ग्याल्जेन शेर्पाले जितेपनि महिला कोटाकी उम्मेदवार सुमित्रा भण्डारी भने पराजय भोग्न पुगिन् । सुमित्रालाई पराजित गर्दै नेकपा एकीकृत समाजवादीकी जयन्ती राईले

नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारको मत बराबर

काठमाडौँ- राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत १ नम्बर प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारको मत बराबर आएको छ । कांग्रेसका उम्मेदवार गोपाल बस्नेत र एमालेका उम्मेदवार गुरु बरालको बराबर मत आएको

रेशम चौधरीसँग २१ हजार मतले हारेकी गरिमा शाहले एमालेलाई पराजित गरिन्

काठमाडौँ- बुधबार भएको राष्ट्रिय सभा निर्वाचनको पहिलो परिणाम माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पक्षमा गयो। सुदूरपश्चिम प्रदेशबाट निर्वाचित हुने महिलातर्फको सिटमा एकीकृत समाजवादीकी मदनकुमारी शाह (गरिमा) विजयी भइन्।

यी हुन् गठबन्धनलाई हराउने एमाले नेता

विराटनगर : प्रदेश १ राष्ट्रियसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सोनाम गेल्जेन शेर्पा विजयी भएका छन्। आज भएको राष्ट्रियसभाको निर्वाचनमा नेकपा एमालेका नेता शेर्पाले गठबन्धनका उमेदवार हेमराज राईलाई पराजित गर्दै विजयी