एमाले बैठकमा ओलीले भने: गठबन्धनले संविधान मास्न लाग्यो
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन संविधान मास्न लागेको आरोप लगाएका छन् । उनले अस्थिरतावादी शक्तिहरूले संविधानको कार्यान्वयनमा व्यवधान पुर्याउने काम गरिरहेको बताएका छन् । एमाले संसदीय दलको












