एमसीसीबारे नेपालको पक्षमा बोल्यो चीन, दवाव नदिन चेतावनी
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीले गर्दा नेपालको राजनीति गिजोलिएकाबेला चीन आक्रामक देखिएको छ । अमेरिकाले नेपालमा एमसीसी पारित गराउन धम्कीपूर्ण कुटनीति गरिरहेको चीनले आरोप लगाएको छ । अमेरिकाले नेपाललाई












