समाचार Archives - Page 438 of 3422 - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

संसद्को रोचक दृश्य: एमालेले नाराबाजी गर्दै, एमालेकै नेता

प्रतिनिधिसभाको बैठकमा अहिले विशेष समयमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । विशेष समयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले सभामुखविरुद्ध नाराबाजी गर्दै संसद अवरोध गरिरहेका छन् । तर, एमालेकै सांसद

एमसीसी टेबल गर्ने भनिएका अर्थमन्त्री शर्मा अस्वस्थ

काठमाडौँ– अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अस्वस्थ भएका छन् । आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी सम्बन्धी सम्झौता शर्माले टेबल गर्ने भनिएको थियो । उनी अस्वस्थ भएसँगै सञ्चारमन्त्री

संसदको कार्यसूचीमा पर्यो एमसीसी, केही बेरपछि टेबल हुने

प्रतिनिधिसभाको केहीबेरमा सुरू हुने बैठकको कार्यसूची तयार भएको छ । अमेरिकी सहयता परियोजना एमसीसी अन्ततः सदनको कार्यसूचीमा परेको छ । आइतबार बिहान बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकपछि एमसीसीलाई

एमसीसी संसदबाट पास भए माओवादीले सरकार छाड्ने

काठमाडौं – सत्तारुढ माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा पास हुने अवस्था आएमा सरकार छाड्न बताएका छन् । एमसीसी संसदमा टेबुल गर्ने विषयमा

कार्यव्यबस्थामा पनि जुट्यो सहमति, एमसीसी आजै टेबुल हुने

काठमाडौँ- सट्टा गठबन्धनले सहमति गरेलगत्तै अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्मा लैजान कार्यव्यबस्थामा पनि सहमति जुटेको छ । यो सहमति सँगै एमसीसी आइतवार नै टेबल हुने भएको

तनावग्रस्त बन्यो बानेश्वर

काठमाडौं : नयाँ बानेश्वर क्षेत्र आज पनि तनावग्रस्त बनेको छ। एमसीसीविरुद्ध विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुले बिहानैदेखि विरोध प्रदर्शन गरिरहेका छन्। अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि आज संसदमा पेस गर्न

एकाएक प्रचण्डको ‘यू-टर्न’, एकैछिनमा फेरियो बोली

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुनै हालतमा प्रतिनिधि सभाबाट एमसीसी पास हुन दिदैनौं भन्दै आएका थिए। फागुन ४ र ६ गते संसद् बैठक हुनुअघि माओवादीका सबै जनवर्गीय संगठन र पार्टीका

न्यूजिल्याण्ड र युक्रेनको नक्कली भिजा देखाएर पासपोर्ट र पैसा चट : उजुरी गरे ‘लाइफ ड्यामेज’ गरिदिने धम्की

न्यूजिल्याण्ड र युक्रेनको नक्कली भिसा देखाएर दुबई बस्ने प्रदीप ठकुरीले विदेश जान चाहने ४ जनाको करीब ५ लाख र पासपोर्ट गायब बनाएका छन् । ठकुरीले सुनसरीका मुरारी तिमिल्सिना, सिन्धुपाल्चोकका राजन

गठबन्धनले सहमति गरेपनि सभामुखले एमसीसी संसदमा नलैजाने

काठमाडौं । सत्तारुढ गठबन्धनभित्र अमेरिकी सहयता परियोजना (एमसीसी) संसदमा टेबल गर्ने सहमति बनेपछि सभामुख अग्नि सापकोटाले भने एमसीसी सदनमा नलग्ने भएका छन् । सरकारले आजको सदनमा पेस गर्ने तयारी गरिरहेको

संसद बैठक बस्नै लाग्दा प्रचण्ड र सभामुखबीच अर्थपूर्ण छलफल

काठमाडौँ- सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । संसद भवन नयाँबानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नुअघि माओवादी अध्यक्ष प्रचण्ड र

झलनाथको आपत्ति: नेताहरू अमेरिकासँग झुकेको आरोप

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले एमसीसी सदनमा पेस गर्ने सत्तागठबन्धनका शीर्ष नेताबीच भएको सहमतिप्रति आपत्ति जनाएका छन् । नेता खनालले पार्टीले यथास्थितिमा एमसीसी टेबल हुन नहुने

संसदभित्रै नाराबाजी गर्ने एमालेको तयारी

काठमाडौं । सत्ता गठबन्धनबीच अमेरिकी सहयता परियोजना (एमसीसी) संसदनमा टेबल गर्ने सहमति गरेपनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अवरोध जारी राख्ने भएको छ । प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना माग