समाचार Archives - Page 42 of 3424 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

राष्ट्रपति पाउँदा पनि धोका नदिएको मान्छे हुँ- माधव

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूले राष्ट्रपति पद पाउँदा पनि धोका दिने ढङ्गले अघि बढ्न नचाहेको बताएका छन्। उनले कांग्रेस र माओवादीलाई धोका दिएर राष्ट्रपति बन्न नचाहेको बताए।

धनराजको नाम आरजुले काटिन, रामहरी पनि लिस्टमा परेनन्

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने नेपाली कांग्रेसका मन्त्रीहरूको नाम फाइनल भएको छ । गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसमा मन्त्री बन्नेहरूको लाइन लागेपछि पछिल्लो समय सभापति शेरबहादुर देउवा दवावमा

जोगियो मुख्यमन्त्री जम्मरकट्टेलको कुर्सी

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज विश्वासको मत माग्ने भएका छन्। बुधबार विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भएपछि बैठक स्थगित भएको थियो।

प्रचण्डको भारत भ्रमण वैशाख दोस्रो साता, भारतमा नेपाली च्यानल हेर्न सहज बनाइने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण वैशाख दोस्रो हप्तासम्म भइसक्ने बताएकी छन् । बिहीबार भारतको दिल्लीमा आयोजित एक कार्यक्रमपछि नेपाली राजदूतावासमा प्रवासी

आइजीपी नियुक्ति गर्न मन्त्रिपरिषद् बैठक बस्दै, कसको भाग्य चम्किएला ?

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । हिजो बिहीबार बस्नुपर्ने मन्त्रिपरिषदको नियमित बैठक आज बस्न लागेको हो । दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ ।

गण्डकी सरकारबाट बाहिरिन प्रचण्डको निर्देशन, अल्पमतमा खगराज

काठमाडौं । गण्डकीमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरुलाई गण्डकी प्रदेश सरकारबाट

मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्षले झन्डै एक करोड भ्रष्टाचार गरेको भेटियो

रुपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्ष केशवनन्द बनियाले ९१ लाख ८६ हजार ५४३ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भेटिएको छ। गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमाथि अख्तियार दुरुपयोग

देश बन्छ भनेर कसैले विश्वास गर्न सक्ने अवस्था छैन- गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देश राम्रो बन्छ भनेर कसैले विश्वास गर्न सक्ने आवस्था नभएको बताएका छन्। सामुदायिक रेडियो प्रसारक संघको १७औं साधारणसभा तथा सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन

गृहमन्त्री पाए रास्वपा सरकारमा जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले गत पुस १० गतेकै सहमति कार्यान्वयन भए सरकारमा सहभागी हुने जनाएको छ । पुस १० गते रास्वपालाई गृहमन्त्री दिने सहमति भएको थियो । पार्टीका प्रवक्ता मुकुल

नेपालले पहिलो खेल मलेसियाविरुद्ध खेल्ने, यस्तो छ तालिका

काठमाडौं : एशियाली क्रिकेट काउन्सिल (एसिसी) ले नेपालमा हुने एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ। एसिसीले बिहीबार सार्वजनिक गरेको तालिकाअनुसार नेपालले पहिलो खेल मलेसियाविरुद्ध खेल्नेछ। नेपालले

निजामती प्रशासनभित्र बेथिति सुधार गर्न खोज्दा केहीलाई छटपटी भएको छ- मन्त्री मोदी

काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वाग्रह राखेर मन्त्रालयले कसैको पनि सरुवा नगर्ने स्पष्ट पारेका छन्। नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको

देउवा निकट भएकैले महत फेरि मालामाल- रोजेको मन्त्रालय दिने देउवाको तयारी

काठमाडौं- सभापति शेरबहादुर देउवा निकट भएकै कारण पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले चुनाव लड्ने हिम्मत नगरेपनि हरेक पल्ट अवसर पाउने गरेका छन् । उनलाई मात्रै अवसर दिएको भन्दै कांग्रेसभित्रै देउवाको