कमल थापाले चुनावमा एमालेसँग गठबन्धन गर्ने
पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेसँग चुनावी तालमेलका लागि प्रारम्भिक छलफल भएको बताएका छन्। आज पोखरामा कार्यकर्ताहरूसँग भेटघाट गर्दै उनले एमालेसँग तालमेलका लागि विस्तृत छलफल












