समाचार Archives - Page 398 of 3424 - Himal Post Himal Post
  • १० पुष २०८२, बिहीबार
  •      Thu Dec 25 2025
Logo

बन्द भयो बतास समूहले धर्मशालामा चलाएको होटल आनन्द

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ। होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई बतास

शशांक कोइरालाले भने: पछिल्लो निर्वाचनमा ६ करोड खर्च गरेको थिएँ

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले निर्वाचन निकै महँगो हुँदै गएको बताएका छन् । जसका कारण पछिल्लो निर्वाचनमा आफ्नो ६ करोड खर्च गरेको उनले बताए । उनले

गभर्नरलाई ‘सिस्नो पानी’ लगाउँदा योगेशलाई किन पोल्यो ?

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले सामाजिक संजालमा गरेको एउटा पोस्टमा प्रयोगकर्ताहरूले प्रतिप्रश्न गरेका छन् । भट्टराईले नेपाल राष्ट्र बैंकका गभर्नरलाई सिस्नो पानी लगाएको बताउँदै अर्थमन्त्री जनार्दन शर्माले आफ्नो नालायकी

प्रचण्डको क्रान्ति आफन्तलाई नियुक्त गर्न मात्रै थियो भन्ने पुष्टि भयो: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले क्रान्तिकारी हुँ भन्नेले आफन्तबाहेक अन्य कोही नियुक्त नियुक्त नगर्ने भन्ने पुष्टि हुँदै गएको बताएका छन्। प्रचण्डका भाईलाई राष्ट्रिय सभामा नियुक्त गरेपछि ओलीले

माधव नेपालले गरे वैशाख ३० मा निर्वाचन नहुने संकेत

काठमाडौं- सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैशाख ३० मा स्थानीय तहको निर्वाचन नहुने संकेत गरेका छन् । निर्धारित स्थानीय तहको निर्वाचन रोकिन सक्ने भन्दै नेता नेपालले अहिलेको लागि

कमल थापालाई राप्रपाभन्दा एमाले प्यारो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचन प्रमुख प्रतिपक्षी एमालेसँग चुनावी तालमेल हुने संकेत गरेका छन्। एमालेले स्थानीय तहको निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने जनाउँदै आएका

‘ओलीको आदेश मानेर सरकार असफल बनाउन लागेपछि…’

काठमाडौं– नेपालमा आर्थिक संकटको अवस्था आएको भनिएका बेला सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ। बिहीबारको मन्त्रिपरिषद्‌ बैठकले गभर्नर अधिकारीमाथि छानबिन समिति गठन गर्ने र निलम्बन गर्ने

ओलीले भने: देउवालाई देखेर मलाई हाँसो लाग्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई देखेर आफूलाई हाँसो लाग्ने गरेको बताएका छन्। उनले देउवाका काम देखेर आफूलाई हाँसो लाग्ने गरेको बताएका हुन्। बर्दियाको गुलरियामा

ओलीले नियुक्त गरेका गभर्नरलाई किन हटायो सरकारले ?

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ। गभर्नर अधिकारीलाई निलम्बन गरेको अर्थ मन्त्रालय स्रोतले जनाएको हो। स्रोतलका अनुसार डेपुटी गभर्नर डा. निलम ढुंगाना तिमल्सिनालाई कार्यबाहक दिइएको छ। बिहीबार

नेपाल बार एसोसिएसनमा पनि पत्तासाफ भयो एमाले

नेपाल बार एसोसिएसनको निर्वाचनमा पनि प्रतिपक्षी दल एमाले पत्तासाफ भएको छ । एमाले निकटका कानुन व्यवसायी पराजित भएका छन् । बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका उम्मेदवार

मेलम्चीको प्रवेशद्वारमा कृष्णप्रसाद भट्टराईको शालिक राखिने

काठमाडौं । सरकारले मेलम्चि खानेपानी आयोजनाका परिकल्पनाकार पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको शालिक निर्माण गर्न अनुमति दिएको छ । सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको प्रवेशद्वार नजिक उपयुक्त स्थानमा शालिक निर्माणका लागि अनुमति

चुनाव हारेका प्रचण्डका भाई राष्ट्रिय सभामा मनोनित

काठमाडौं- स्थानीय तह निर्वाचन आचार संहिता लागु भएकै दिन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालका भाई नारायणप्रसाद दाहाल (चितवन) राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन्। सरकारको सिफारिशमा दाहाललाई सांसद मनोनित