पार्टीका ३० लाख लम्पट कार्यकर्ता यो देशको संवृद्धिको
काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले पार्टीका नेताहरुको पछि लाग्ने लाखौं लम्पट कार्यकर्ता यो देशको संवृद्धिको बाधक भएको बताएका छन् । एक निजि टिभीको कार्यक्रममा बोल्दै उनले पार्टीको पछि लाग्ने