प्रचण्डले भने: कांग्रेसबाट धोका भयो
धनगढी- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले गठबन्धनभित्र कांग्रेसबाट धोका भएको बताएका छन् । उनले गठबन्धनका बिषयमा कांग्रेस अझै क्लियर हुन नसकेको भन्दै कांग्रेसले ढोका दिने आशंका व्यक्त गरेका हुन्
धनगढी- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले गठबन्धनभित्र कांग्रेसबाट धोका भएको बताएका छन् । उनले गठबन्धनका बिषयमा कांग्रेस अझै क्लियर हुन नसकेको भन्दै कांग्रेसले ढोका दिने आशंका व्यक्त गरेका हुन्

काठमाडौँ- नेपाली कांग्रेसमा चरम असन्तुष्टि देखिएको छ । निर्वाचन नजिक आएसँगै कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै त्यसको बदला लिने तयारी थालिएको छ । पाँच दलीय गठबन्धन निर्वाचनमा

काठमाडौं- स्थानीय तहको निर्वाचन नजिकिंदै जाँदा नेकपा माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गर्नेहरूको संख्या बढिरहेको छ । सोमबार काठमाडौं महानगरका माओवादीका उम्मेदवारहरू नै एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसको नीति र कार्यक्रमको ब्याज एमालेले खाएको टिप्पणी गरेका छन्। कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा महतले यस्तो बताएका हुन्। ‘नेपाली कांग्रेसले

काठमाडौं- बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सवारी अनुमति पत्र बोकेका गाडीहरु मात्र गुड्न पाउने भएका छन् । पत्रकारहरुले भने सम्बन्धित सञ्चारमाध्यमका लागि छुट्याइएको कोटाको आधारमा सवारी अनुमति पत्र

काठमाडौं- भरतपुर महानगरपालिकाको निर्वाचनलाई राष्ट्रियस्तरबाट निकै महत्वका साथ हेरिएको छ। कांग्रेसबाट पार्टीको निर्देशन नमानेर बागी उम्मेदवारले आक्रामक प्रचारबाजी गर्न थालेपछि माहोल थप रोचक बन्दै गएको छ । केन्द्रको समेत ध्यान

काठमाडौं महानगरपालिकाको एमालेका मेयर उम्मेदवार केशव स्थापितले फेरि विवादित अभिव्यक्ति दिएका छन् । उनले आफूलाई भोट नहाले नर्कमा पुग्ने अभिव्यक्ति दिएका छन्। लगातार विवादमा आइरहेका स्थापितले आफूलाई भोट नहाल्नेहरू नर्कमा

सत्तारुढ नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध लगाएका आरोपको प्रतिवाद गर्ने भएको छ। एमालेले मतदाताका लागि जारी गरेको ६७ बुँदे अपिलमा आरोपै आरोप लगाएपछि कांग्रेसले

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बिरालोसँग तुलना गर्दै कटाक्ष गरेको छन्। उनले एमालेसँग एक साताभित्र गठबन्धन टुटाउन सक्ने क्षमता रहेको

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनविरुद्ध बोल्न नपाइने बताएका छन् । उनले केपी ओलीलाई ज्ञानेन्द्र बन्नबाट रोक्न पाँचदलीय गठबन्धन गरेको बताउँदै यस्तो चेतावनी दिएका हुन। गठबन्धनले शनिबार जनकपुरधाममा गरेको

काठमाडौं – निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ । उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइए तत्काल उम्मेदवारी खारेज गर्ने अख्तियार टोलीलाई छ । निर्वाचन आयोगका सहायक

सरकारी गाडीमा नेकपा एमालेको झण्डा राखेपछि सुदूरपश्चिममा तनाव उत्पन्न भएको छ । सांसद नेपालु चौधरीले चढ्ने गरेको सरकारी गाडीमा एमालेको झण्डा राखेर दुरुपयोग गरेपछि प्रहरीले उक्त गाडी नियन्त्रणमा लिएको छ।