समाचार Archives - Page 3405 of 3424 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

संविधान संशोधन नभए छठपछि आन्दोलनः महतो

सप्तरी (राजविराज), कात्तिक १२ गते । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन अविलम्ब हुनुपर्ने माग गर्नुभएको छ । सप्तरीको राजबिराजमा आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सरकार गठनको

महाभियोग प्रस्तावको निर्णयमा काँग्रेस न्यायाधीश

बुटवल, कात्तिक १२ गते । नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले अख्तियार प्रमुख लोकमानसिंहविरुद्व संसद्मा पेस गरिएको महाभियोग प्रस्तावको निर्णयमा काँगे्रस न्यायाधीश भएर उभिने बताउनुभएको छ । उहाँले

भारतका राष्ट्रपति मुखर्जीको यस्तो छ भ्रमण तालिका

काठमाडौं, १२ कात्तिक । भारतका राष्ट्रपति प्रणव मुखर्जी १७ कात्तिकमा तीनदिने राजकीय भ्रमणका क्रममा नेपाल आउँदै छन् । भारतीय विदेश मन्त्रालयले बिहीबार मुखर्जीको भ्रमण सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको

अन्नबाट तयार गरेको नेपालको नक्सा हेर्नुभो ?

इलामको बरबोटेस्थित दुर्गा प्राविमा शिक्षकहरूले अन्नबाट तयार गरेको नेपालको नक्सा । कुन अञ्चलमा कुन अन्न फल्छ नक्सामा पहिचान गरिएको छ । तस्बिर : गोविन्द लामिछाने इलाम

अर्घाखाँचीको सूपादेउरालीमा पुगेर शेखरले यसरी उडाए परेवा !

काठमाडौं, ११ कार्तिक । अर्घाखाँचीको सूपादेउरालीमा पुगेर कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइराला परेवा उडाएका छन् । पश्चिम नेपालको भ्रमणमा रहेका उनले मूलूकमा शान्ती, संबिधान कार्यान्वयन र समृद्ध नेपाल निर्माणका

स्थानीय निर्वाचनका लागि ६२१० स्थानमा मतदाता नामावली सङ्कलन

काठमाडौं, १० कात्तिक ।  आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखी निर्वाचन आयोगले देशका ६ हजार २ सय १० स्थानमा मतदाता नामावली सङ्कलन विशेष अभियान सुरु गर्ने भएको छ। नयाँ निर्वाचनका लागि

क्यान्सर रोगी विपन्न परिवारलाई परदेशीहरुको सहयोग

हरिप्रसाद भुसाल, कार्तिक १०, अर्घाखाँची क्यान्सर रोगका कारण मृत्युको दोसाँधमा पुगेकी अर्घाखाँचीकी एक बालिकाको पविारलाई दैनीक उपभोग् सामग्री हस्तान्तरण गरिएको छ । मुखमा भएको अप्राकृतिक क्यान्सर रोग निको नहुने भएपछि

लोकमानको विषयमा कांग्रेसले हतार गर्दैन : नेता कोईराला

 घनश्याम पौडेल अर्घाखाँची, ९ कात्तिक नेपाल कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाले लोकमानले गरेका धेरै काम गलत रहेको बताउदै नेपाली कांग्रेस र माओवादी सरकारमा रहेका पार्टी भएको अवस्थामा कांग्रेस सँग

नमिलेका ब्रा लगाउँदै हुनुहुन्छ ? होसियार !

काठमाडौं । अधिकांश महिलाले विचार नै नपु¥याईकन ब्रा किन्ने गर्छन् । ब्राकै कारण शरीरमा असहज भयो भनेर पनि त्यति चासो देखाउँदैनन् वा औषधिउपचार गर्र्र्दैनन् । बरु पीडा सहन्छन् । विज्ञहरुका

अस्ट्रेलियन नेत्री जिङ ली नेपालमा

द्विदेशीय कुटनीतिक सम्बन्ध र नेपालीपर्यटनको सम्भावनाका बारेमा जानकारी लिने र सम्बन्ध विस्तार गर्ने उद्देश्यले साउथ अस्ट्रेलियाबाट लिबरल नेतृ जिंग लीको नेतृत्वमा एक टोली आठ दिने भ्रमणको लागि नेपाल आइपुगेको छ

विद्यार्थीहरुले संसद भवन अगाडि प्रदर्शन गर्दै

७ कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव संसदबाट पारित गर्न दबाव दिने उद्देश्यले विद्यार्थीहरुले संसद भवन अगाडि प्रदर्शन गर्दैछन् । आइतबारको संसद बैठकमा महाअभियोग प्रस्ताव पेश हुँदै

किन बोल्दैन लोकमान बारे मधेसी नेताहरु ? मतलब 'दाल मे कुछ काला है'

७ कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगमा मधेसी मोर्चाले पर्ख र हेरको नीति लिएको छ । उसले मोर्चाका केही घटकले भने यसलाई संविधान संशोधनको आफ्नो