कालीगण्डकी करिडोर प्रसारण लाइन स्थानीयवासीको अवरोधले प्रभावित
फलेवास (पर्वत), मङ्सिर २६ गते । पर्वतमा निर्माणाधीन अवस्थामा रहेको कालीगण्डकी करिडोर २२० केभी क्षमताको प्रसारण लाइनको काम स्थानीयवासीको अवरोधले प्रभावित बनेको छ । उत्तरी पर्वतको धाइरिङ गाविसका स्थानीयवासीले अवरोध