दशवटा नयाँ शहरको भौतिक पूर्वाधार निर्माण शुरु
भउचप्रसाद यादव काठमाडौँ, माघ १२ गते । निर्माणाधीन मध्यपहाडी लोकमार्गको छेउछाउमा विकास गर्न लागिएको दशवटा शहरको भौतिक पूर्वाधार निर्माण शुरु भएको छ । नयाँ शहर विकास आयोजनाका प्रमुख चक्रवर्ती कण्ठले
भउचप्रसाद यादव काठमाडौँ, माघ १२ गते । निर्माणाधीन मध्यपहाडी लोकमार्गको छेउछाउमा विकास गर्न लागिएको दशवटा शहरको भौतिक पूर्वाधार निर्माण शुरु भएको छ । नयाँ शहर विकास आयोजनाका प्रमुख चक्रवर्ती कण्ठले

काठमाडौँ, माघ १२ गते । सरकारले बालबालिकालाई पोलियोको जोखिमबाट जोगाउन १५ जिल्लामा ‘विशेष पोलियो खोप कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय बालस्वास्थ्य महाशाखाका खोप शाखाका कार्यक्रम अधिकृत वसन्त

दमक, माघ १२ गते । इजरायलमा बस्दै आएका झापालीले झापाको शिवसतासीस्थित चिल्लागढका बाढीपीडितलाई अस्थायी टहरा निर्माणमा सहयोग प्रदान गरेका छन् । बाढीपीडितको बसोबासका लागि झापा–इजरायल सम्पर्क समाजले रु दुई लाख

काठमाडौँ, ११ माघ । व्यवस्थापिका–संसद्को बैठक आज पनि बस्दै छ । नयाँ बानेश्वर स्थित संसद भवनमा आज अपरान्ह ३ बजे बस्ने बैठकमा आज निर्वाचन सम्बन्धी दुई बिधेयक पेश गर्ने कार्यसुची

काठमाडौं, ११ माघ । तेस्रोलिंगीहरुलाई पनि विनाभेदभाव नागरिकता प्रदान गर्न सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतका निकायलाई आदेश दिएको छ। न्यायाधीशहरु दीपकुमार कार्की र हरिकृष्ण कार्कीको संयुक्त इजलासले अबदेखि

काठमाडौं, ११ माघ । उच्च अदालतका न्यायाधीश नियुक्तिमा भेदभाव र पक्षपात भएको भन्दै महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका सरकारी वकिलले सुरु गरेको इजलास बहिष्कार आन्दोलन समाप्त हुने कुनै संकेत नदेखिएपछि प्रधानन्यायाधीश सुशीला कार्कीले

हिमाल पोष्ट / बुटवल, १० माघ । लुम्बिनी अंचल अस्पताल बुटवलको अध्यक्षमा रमेश खनाल नियुक्त हुनु भएको छ । रुपन्देही सौ–फर्साटिकर निवासी नेपाली कांग्रेसका युवा नेता एवं युवा व्यवसायी खनाल

काठमाडौं, १० माघ । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले बिजुली ठूला चोरहरु समात्ने क्रम शुरु भइसकेको बताउनुभएको छ । अष्टज अभियानले राजधानीमा गरेको ‘नेपालको पानी जनताको लगानी तर कसरी’ विषयक अन्तरक्रिया

रामपुर (पाल्पा), माघ १० गते । पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रमा पहिरो रोकथामका लागि ‘रकनेट’ प्रविधिको परीक्षण सुरु गरिएको छ । बर्सेनि १५-२० जनाको ज्यान लिँदै आएको सिद्धबाबा आसपासको पहिरो नियन्त्रणका

काठमाडौँ, माघ १० गते । मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा सरकारले प्रत्येक वर्ष झैँ यस वर्ष पनि आजदेखि शहीद सप्ताह मनाउन सुरु गरेको छ ।

हिमाल पोस्ट /अष्ट्रेलिया । पश्चिम सिड्नी अवस्थित ग्रानभिलमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया अर्थात एनपिसीसीए ले भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा निबर्तमान महिला

काठमाडौं, १० माघ । सर्वोच्च अदालतले बुवाको पहिचान नखुलेकै आधारमा नेपाली आमाका सन्तानलाई वंशजको नागरिकताबाट वञ्चित गर्न नमिल्ने ठहर्याएको छ । बाबुको नागरिकताको अवस्था थाहा नभएकै कारणबाट जिल्ला प्रशासन कार्यालय